Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • कैलाली बहुमुखी क्याम्पसको स्ववियु कोठामा ताल्चा
कैलाली बहुमुखी क्याम्पसको स्ववियु कोठामा ताल्चा
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, साउन २७, २०८१

धनगढी ।

कैलालीको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसको स्ववियु कोठामा ताल्चा लगाईएको छ। नियम बमोजिम माग सम्बोधन गरि पाउँ भन्दै ताल्चा लगाईएको हो।

कैलाली बहुमुखी क्याम्पस र विद्यार्थी समस्या समाधानका लागि संघर्ष समिति विच भएको सहमती अनूरुप कार्यान्वयन नगरिएका विषयहरु तत्काल कार्यान्वयन गर्नु पर्ने र स्ववियु निर्वाचन भएको झन्डै एक वर्ष ६ महिना वितेको भन्दै ताल्चा लगाईएको हो।

विद्यार्थी समस्या समाधानका लागि संघर्ष समितिद्धारा एक पत्र मार्फत भनिएको छ–यस विचमा संगठन र शैक्षिक प्रशासन नियमावली २०६९ को संशोधन सहितको नियम १८१ (ग) को उपनियम (ग) मा कार्य समितिमा रहेका पदाधिकारी र सदस्य विद्यार्थीहरु जुन तह र विषयको नियमित विद्यार्थीको हैसियतमा निर्वाचित भएका हुन सोही तह को अन्तिम वर्ष सेमेस्टरको शैद्धान्तिक परीक्षा दिई सके पछि कार्य समितिको पदाधिकारी र सदस्य पद स्वतः समाप्त भएको मानिनेछ र सोही नियमको साधारण सभा सम्बन्धि व्यवस्था सम्बन्धि व्यस्थाको नियम ३ को उपनियम ग मा उल्लेख भए बमोजिम प्रत्येक वर्ष कम्तिमा एक पटक साधारण सभा बस्नेछ, भन्ने कानुनी व्यवस्था भए बमोजिम यस कैलाली वहुमुखी क्याम्पसको स्वोवियु सम्बन्धि सुदूरपश्चिम विश्वविद्यालयले व्यवस्था गरे अनुरुप उल्लेखित अनुरुप नियम १८१ घ को उपनियम ७ बमोजिम यहाँ संरक्षक रहेको हुँदा नियम बमोजिम कार्य काल सकिएकाहरुको नामावली हटाउनु पर्ने, विद्यार्थीका अतिरिक्त क्रियाकलापमा स्ववियुले लगाएको सिन्डिकेटको अन्त्य गरी स्वतन्त्र रुपमा अतिरिक्त क्रियाकलाप गर्ने व्यवस्था गर्नु पर्ने, विद्यार्थीको कल्याणका लागि विद्यार्थीबाट उठेको पैँसामा स्ववियुले हिनामिना गरेको प्रश्न उठेकोले तत्काल त्यसको छानविन गरि सत्यतथ्य बाहिर ल्याउनु पर्ने भनी निवेदन पेस गर्दछौं।

यस्तै उक्त पत्रमा भनिएको छ–साथै उपयुक्त मागहरु ७ दिन भित्र पुरा नगरेमा जस्तो सुकै आन्दोलन गर्न बाध्य हुनेछौं, यसको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुनु पर्ने छ।

Mag-patra-1723379676.jpeg
 


प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
अछाममा एसइई ग्रेड वृद्धि परीक्षाको तयारी पूरा
अछाममा एसइई ग्रेड वृद्धि परीक्षाको तयारी पूरा बुधबार, साउन २८, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम आइतबार, साउन २५, २०८२
कक्षा १२ को नतिजा सार्वजनिक, ६१ दशमलब १७ प्रतिशत उत्तीर्ण
कक्षा १२ को नतिजा सार्वजनिक, ६१ दशमलब १७ प्रतिशत उत्तीर्ण सोमबार, साउन १९, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण शुक्रबार, असार २७, २०८२
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट शनिबार, असार १४, २०८२
लोकप्रीय
  • Week
  • Month
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान 
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्