Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, असार २७, २०८१

मंगलसेन ।

अछाम जिल्लामा जंगली जनावर बदेलको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ।

जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ३ का २९ वर्षकि दिला देवी बयकको गत वर्ष साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जंगली जनावर बदेलको आक्रमण बाट मृत्यु भएको थियो।

बुधबार एक कार्यक्रमका बीच मृतक बयकका श्रीमान बल बहादुर बयकलाई १० लाख रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल र  डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्यायले हस्तान्तरण गर्नु भएको हो।

चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले राज्यले राहत स्वरुप दिएको रकमको सहि सदुपयोग गर्नु पर्ने बताउनु भयो। अछाममा जंगली जनावरले गरेको क्षति वाफत पीडितले ६७ लाख रकम पाउनु पर्नेछ।

जंगली जनावरको आक्रमण बाट मृत्यु भएका १ जना र घाईते ११ जनालाई  यो आर्थिक वर्षमा  १६ लाख रुपैयाँ राहत रकम उपलब्ध गराईएको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले बताउनु भयो। अन्य घाईते, मृतक र जंगली जनावरले क्षति पुर्याएका किसानहरुको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराईने पाध्याले बताउनु भयो।

अन्न बालीमा  ४ सय १३ जना  किसानको १७ लाख ६४ हजार ८ सय,पशु धन तर्फ ७७ जना किसानको २८ लाख रकम पाउन बाँकी रहेको छ।

आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म जंगली जनावरको आक्रमणबाट अछाममा २ जनाको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन्।


प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न बिहीबार, वैशाख १७, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न बुधबार, चैत ११, २०८२
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्