Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
आर्थिक
  • Home
  • आर्थिक
  • २६९३ विन्दुमा झर्यो नेप्से, कारोबार रकम ४ अर्बमा सिमित
२६९३ विन्दुमा झर्यो नेप्से, कारोबार रकम ४ अर्बमा सिमित
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, फागुन ८, २०७८

काठमाडौं ।

सेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से ३९.४० अंकले ओरालो लागेर २६ सय ९३।१० विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार  रकम पनि ४ अर्बमा सिमित भयो।  २३० कम्पनीको  ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख  ७४ हजार ८२८ रुपैयाँमा कारोबार भयो। यस्तै सेन्सेटिभ इण्डेक्स पनि ४.९९ अंकले घटेर ५१३.६४ विन्दुमा पुगेको छ।

यसअघि  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १.९३ प्रतिशतले घटेर २७ सय ३२.५२ विन्दुमा अडिएको थियो। सामान्य अंकले नेप्से घटेसँगै सेयर कारोबार रकम निकै संकुचन आएको थियो। यसदिन २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता सेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक ओरालो लागेको छ।  १२ समूहको सूचक ओरालो लाग्दा अन्य समूहको मात्र सूचक ०.४२ प्रतिशतले बढेको हो। यसदिन जीवन विमाको सर्वाधिक २.४४ प्रतिशतले सेयर मूल्य घट्दा मनु एन्ड प्रोको २.३७, निर्जीव विमाको २.२५, वित्त  समूहको २.०२ प्रतिशतले सूचक घटेको छ। यस्तै व्यापारको १.९५,बैंकिङको १.४७, होटल तथा पर्यटनको १.४३, लगानी समूहको १.८८ प्रतिशतले सूचक घटेको हो।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। युनाइटेड इदी (मार्दी  एन्ड आरबी हाइड्रोपावरको सेयर मूल्य १०  प्रतिशतले बढेको हो। यस्तै तेह्रथुम पावरको ८.६४ प्रतिशतले सेयर मूल्य बढेको छ।

कारोबार रकमका आधारमा जीवन विकास लघुवित्तीय अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड २ लाख  २३ हजार ४५० रुपैयाँमा सेयर कारोबार भयो।           

(अन्नपूर्ण अनलाइनबाट साभार)


प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा बुधबार, वैशाख २३, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी आइतबार, वैशाख १३, २०८३
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी शनिबार, वैशाख १२, २०८३
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न शुक्रबार, वैशाख ४, २०८३
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण शनिबार, चैत २१, २०८२
१८ औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण
१८ औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण शुक्रबार, चैत २०, २०८२
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
लोकप्रीय
  • Week
  • Month
अछामी  गजल
अछामी गजल
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
खप्तडमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
खप्तडमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्