Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत
छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, फागुन ३०, २०८०

साँफेबगर ।

लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ। बुधबार लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरको अध्यतामा बसेको बैठकले सार्वजनिक सुनुवाई गर्दै छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक गरेको हो।

छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक गर्ने क्रममा आय तर्फ बैंक तथा वित्तिय संस्थाबाट ५ लाख ८५ हजार, साँफेबगर स्थित कम्पनिहरुबाट १ लाख ७४ हजार, धनगढीबाट चन्दा संकलन ३ लाख ११ हजार ५०, अछामबाट चन्दा संकलन ३ लाख ७४ हजार, टिकट र सिजनल पासबाट संकलन गरिएको रकम २३ लाख ५९ हजार ४ सय २९, लायन्स क्लबका सदस्यबाट संकलन गरिएको रकम ६ लाख १० हजार, रमाईलो मेलाबाट ५१ हजार रुपैयाँ संकलन भएको जनाईएको छ।

यस्तै भलिबलको टिम दर्ता शुल्कबाट ४८ हजार, कलाकारबाट सहयोग रकम ६३ हजार १ सय पचहत्तर, स्टल भाडा वाफत २ लाख ४० हजार, विजयमुर्ति महाराजबाट सहयोग रकम ७५ हजार, आयुष सिंह ठकुरिबाट ५० हजार, लोक बहादुर चलाउनेबाट १० हजार र स्थानीय तह तथा सामाजिक विकास मन्त्रालयबाट ४३ लाख ५० हजार गरि ९३ लाख ६ सय चौवन्न रुपैयाँ संकलन गरिएको छ।

यस्तै व्यय तर्फ कलाकारको पारिश्रमिक १३ लाख ९५ हजार ५ सय, पिंकि टेन्ट  हाउस ८ लाख, बाध्यबाधन ८९ हजार, सुरक्षा निकाय १ लाख ७८ हजार, प्रिन्टिङ स्टेस्नरी ४ लाख २० हजार, भलिबल खेलको खर्च ५ लाख १ हजार ३ सय २०, यातायात तथा ईन्धन २ लाख ९५ हजार १ सय २७, विविध सामान खरिद बिलबाट ८७ हजार ५ सय २०, मैदान निर्माण ३३ हजार ८ सय ४०, आवास तथा भोजन २ लाख ४३ हजार २ सय १५ गरि जम्मा खर्च ४० लाख ५८ हजार ५ सय २२ भएको सार्वजनिक गरिएको छ।

बचत नगद २ लाख ६६ हजार ७ सय २ रुपैयाँ र उठ्न बाँकि रकम ४९ लाख ७५ हजार ४ सय ३० गरि ५२ लाख ४२ हजार १ सय ३२ रुपैयाँ बचत भएको सार्वजनिक गरिएको छ। माघ २६ गते देखि फाल्गुन ४ गते सम्म गरिएको छैठौं साँफेबगर महोत्सवको मुख्य उद्धेश्य बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने रहेको थियो।

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले यथाशिघ्र बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना हुने काम संचालन हुने बताउनु भएको छ।

फाल्गुण २९ गतेको बैठकमा लायन्स क्लब अफ साँफेबगरलाई छैठौं साँफेबगर महोत्सव सम्पन्न गर्न मत्वपूर्ण सहयोग गर्ने सामाजिक विकास मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानीय तहहरु, जनप्रतीनिधी ज्युहरु, सरकारी कार्यालयहरु, संघ, संस्थाहरु, व्यवसायिक कम्पनिहरु, नीजी अस्पतालहरु, सुरक्षा निकायहरु, विभिन्न पेशाम आवद्ध रहेका कर्मचारी, विध्यालय परिवार, व्यवसायी, स्थानीय झाँकी प्रस्तुत गर्ने कलाकारहरु, रक्तदान गर्ने रक्तदाताहरु, वाणिज्य कार्यालय मंगलसैन, बैंक तथा वित्तिय संघ संस्थाहरु, ईन्सोरेन्स कम्पनिहरु, पत्रकार लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्णलाई मुल आयोजक समितीले धन्यवद ज्ञापन गरेको थियो।

Mahotsab-1710334102.jpeg

Mahotsab-1-1710334102.jpeg

 


प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
कालालेकी कालिका माईको मान्यता र विश्वास
कालालेकी कालिका माईको मान्यता र विश्वास बिहीबार, साउन २२, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
लोकप्रीय
  • Week
  • Month
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्