Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता मंगलबार, फागुन २९, २०८०

साँफेबगर ।

युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी लि.ले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। कम्पनीले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताका रुपमा कम्पनीमा आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिलाई मध्ये नजर गर्दै कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो।

कम्पनीले अछामको साँफेबगरमा उक्त तालिम संचालन गरेको हो। तालिलममा अछाम र बाजुराका गरि ८१ जनाको सहभागिता रहेको थियो। तालिम मार्फत बीमा प्राधिकरणबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७९ बमोजिम कम्पनीले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो।

उक्त तालिमले आम मानिसहरु कम्पनीमा आवद्ध भई कार्य गर्ने र कम्पनीको तालिमबाट प्राप्त सीपको आधारमा कार्य गर्दा कृषि बीमा प्रचार–प्रसार तथा जनचेतनामा थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ। उक्त तालिम पश्चात कम्पनीसंग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरि कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ।

तालिमबाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ।

तालिमको सहजीकरण कृषि तथा पशुपन्छि विभागका सुदिप पौडेल, कृषि प्राविधिक राजन धमला, युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी लि. साँफेबगर शाखाका प्रमुख प्रेमराज रेग्मी, बाजुरा शाखाका नितेश शाही र प्राविधिक होमराज जोशीले गर्नु भएको थियो।


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न बिहीबार, वैशाख १७, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न बुधबार, चैत ११, २०८२
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्