Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड २६ लाख रुपैयाँ संकलन
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड २६ लाख रुपैयाँ संकलन
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, फागुन १८, २०८०
Kotihom byanar 1.jpg

साँफेबगर ।

नेपालका चार धाम मध्येको एक अछामको वैधनाथ धाममा संचालनमा रहेको कोटिहोम महायज्ञमा एक करोड २६ लाख रुपैयाँ संकलन भएको छ। बुधबारसम्म उक्त रकम संकलन भएको बैधनाथ धाम कोटिहोम मुल आयोनक समितिका उपाध्यक्ष कुल बहादुर कुँवरले बताउनु भयो।

उहँका अनुसार एक करोड २६ लाख रुपैयाँ संकलन भएको र ७० लाख रुपैयाँ खर्च भएको छ। यस्तै संकलन भएको मध्ये ५६ लाख रुपैयाँ बैंक मौज्दात रहेको छ। विभिन्न पालिकाहरुले गरेको निर्णय अनुसारको ३५ लाख ५० हजार आउन बाँकी रहेको छ। १४४ बर्ष पछि लागेको कोटिहोममा आर्थिक संकलन हुने क्रम जारी रहेको छ भने खर्च समेत त्यहि प्रकारले भई रहेको आयोजकले जनाएको छ।

कोटिहोमको आठौँ दिनका सभानायक साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोट निवासी भरत कुमार स्वारकी श्रीमति लक्ष्मी देवी स्वार रहनु भएको थियो। उहाँले एक लाख १५ हजार रुपैयाँ दान गर्नु भएको थियो। यस्तै आठौ दिन बडिमालिका नगरपालिका बाजुराका नगर प्रमुख अमर बहादुर खड्काले नगरपालिकाको तर्फबाट १ लाख ५१ हजार रुपैयाँ दान गर्ने घोषणा समेत गर्नु भएको छ।

आठौँ दिनका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। प्रेम बहादुर कुँवर रहनु भएको थियो। कोटिहोममा विभिन्न विद्यालयका झाँकी प्रदशर्न गरिएका थिए। आठौँ दिनमा वेदान्ताचार्य प्राध्यापक भवानी प्रसाद खतिवडा र वालयोगेश्वर विजयमुर्ति महाराजले कथा वाचन गर्नु भएको थियो।


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई बिहीबार, साउन २१, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्