Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ब्राह्मण समाज नेपाल अछामको तेस्रो जिल्ला अधिवेशन साँफेबगरमा सम्पन्न
ब्राह्मण समाज नेपाल अछामको तेस्रो जिल्ला अधिवेशन साँफेबगरमा सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता सोमबार, फागुन ७, २०८०
Bramhan Samaj Sanfe.jpeg

साँफेबगर ।

ब्राह्मण समाज नेपाल अछामको तेस्रो जिल्ला अधिवेशन साँफेबगरमा सम्पन्न भएको छ। ब्राह्मण समाज नेपाल अछामका अध्यक्ष एकेन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको अधिवेशनले तिमिल्सेनाकै अध्यक्षतमा १५ सदस्सिय कार्य समिति चयन गरिएको हो।

समितिको उपाध्यक्षमा दयानाथ जोशी, सचिव प्रेम प्रसाद ढुंगाना, सहसचिव धु्रवराज भण्डारी, कोषाध्यक्ष मिना ढुंगानालाई चयन गरिएको छ। यस्तै समितिको सदस्यमा भरतराज जोशी, गोविन्दराज जोशी, राधिका भट्ट, बद्री भण्डारी, टेकराज सुवेदी, कृपाराम भट्टराई, नवराज उपाध्याय, कृष्णराज उपाध्याय, रामचन्द्र ढुंगाना र सिद्धराज जोशी चयन हुनु भएको छ।

ब्राह्मण समाजको अधिवेशनका प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद भट्ट रहनु भएको थियो। यस्तै अधिवेशनका विशिष्ठ अतिथि साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोज, ब्रामण समजका केन्द्रीय सदस्य कविराज शर्मा, ईश्वरराज सुवेदी, होमनाथ जोशी रहनु भएको थियो।

ब्राह्मण समजका सदस्य ध्रवराज भण्डारी र दयानाथ जोशीले स्वस्ती वाचनबाट सुरु भएको अधिवेशनको संचालन गोविन्दराज जोशीले गर्नु भएको थियो।

ब्राह्मण समाज नेपालको तेस्रो अधिवेशन साँफेबगर स्थित बुढीगंगा होटेलमा सम्पन्न भएको हो।


प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन सोमबार, पुस ७, २०८२
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन मंगलबार, पुस १, २०८२
सन्तुलन र न्यायको प्रगतिवादी चेतना
सन्तुलन र न्यायको प्रगतिवादी चेतना बिहीबार, असोज २, २०८२
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय बुधबार, भदौ २५, २०८२
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन मंगलबार, भदौ २४, २०८२
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान मंगलबार, भदौ २४, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार सोमबार, भदौ ९, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्