Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • छैठौं साँफेबगर महोत्सव सुरु हुँदै
छैठौं साँफेबगर महोत्सव सुरु हुँदै
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, माघ २६, २०८०
Mahotsab1.jpg

साँफेबगर ।

छैठौं साँफेबगर महोत्सव (शुक्रबार) आजबाट सुरु हुँदैछ। स्थानीय उत्पादन, कला, संस्कृति खेलकुद तथा पर्यटन प्रर्वद्धन भन्ने मुल नाराका साथ महोत्वस सुरु हुन लागेको हो।

लायन्स क्लव अफ साँफेबगर महोत्सव मुल आयोजक समितिले विहिबार पत्रकार सम्मेलनको आयोजन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ। महोत्सवको प्रतिनिधि सभा सदस्य वन्द्रि प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण कुँवरले जिल्लाको कला संस्कृति स्थानीय उत्पादनको प्रर्वद्धनको लागि महोत्सवको आयोजना हुन लागेको जानकारी दिनु भयो।

महोत्सवका माध्यमबाट स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवम औद्योगिक वस्तुहरुको प्रर्वद्धनमा सहयोग पुग्ने, बजार विस्तार एवम नयाँ वस्तु उत्पादन गर्ने अवसर श्रृजना गर्ने उद्धेश्य रहेको बताउनु भयो। महोत्सवबाट भएको आम्दानीले बयालपाटा अस्पतालमा व्लड वैंक स्थापना गर्ने रहेको उहाँको भनाई रहेको छ। छैठौं साँफेबगर महोत्सवमा करिब ५० लाख आम्दानी हुने लक्ष्य लिईएको छ।

महोत्सवमा ५० स्टल रहेका छन्। उद्घाटन समारोहका विभिन्न विद्यालयको झाकी, साँफेबगर नगरपालिकाका केहि वडाका प्रस्तुति रहने छन्। विगतमा आयोजना भएको महोत्सवबाट एरर्पोट सञ्चालन, बजार विस्तार, पयर्टकीय क्षेत्रमा टेवा पुगेको यो महोत्वस बयालपाटा अस्पतालमा व्लड वैंक स्थापना गर्ने उद्धेश्य रहेको जानकारी दिनु भयो।

उहाँले वर्ष २०२४ मा बयालपाटा अस्पतालमा व्लड वैंक स्थापना स्थापनाको लागि प्रदेश सरकार देखि लायन्स क्लवको केन्द्रसंग छलफल भएको धारणा व्यक्त गर्नु भयो। महोत्सवमा सुदूरपश्चिमका कलाकार चक्र बम, आशिष महर, टंक तिमिल्सैना, लाल बहादुर धामी, झरना बोहरा, रोजी कुँवर, राष्ट्रिय स्तरका कलाकार रमेशराज भट्टराई, रचना रिमाल, समिक्षा अधिकारी, अस्मिता अधिकारी, रामजी खाँड, ज्योति मगर, टीका सानु, करिष्मा ढकाल लगायतका कलाकारले आफ् प्रस्तुती राख्ने छन्।

महोत्सवमा फागुन १ गतेबाट पालिका स्तरीय भलिबल प्रतियोगिताको पनि आयोजना हुने भएको छ।


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न बिहीबार, वैशाख १७, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न बुधबार, चैत ११, २०८२
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
लोकप्रीय
  • Week
  • Month
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्