Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • १४४ बर्षमा वैद्यनाथ कोटिहोम महायज्ञ हुदै, राष्ट्रपतिले उद्घाटन गर्ने
१४४ बर्षमा वैद्यनाथ कोटिहोम महायज्ञ हुदै, राष्ट्रपतिले उद्घाटन गर्ने
पुष्पराज भट्ट
पुष्पराज भट्ट
खप्तड समाचारदाता
खप्तड समाचारदाता
आइतबार, पुस २९, २०८०
KotiHom.jpeg

साँफेबगर ।

वैद्यनाथ कोटिहोम महायज्ञ मुल आयोजक समिति २०८० को बैठक शनिबार वैद्यनाथ क्षेत्रमा सम्पन्न भएको छ। मुल आयोजक समितिका अध्यक्ष अछाम निर्वाचन क्षेत्र नम्बर १ सांसद एवम पूर्व मन्त्री शेरबहादुर कुँवरको अध्यक्षतमा सम्पन्न बैठकका प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री डा. भीम बहादुर रावल रहनु भएको थियो।

बैठकलाई सम्बोधन गर्दै पूर्व उपप्रधान मन्त्री डा. रावल धर्म, संस्कृति तथा पर्यटन प्रवद्र्धनको लागि कोटी होमको विशेष महत्व रहेको धारणा व्यक्त गर्नु भयो। कोटिहोमले वैद्यनाथ क्षेत्रलाई राष्ट्र तथा अन्तरराष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्ने उहाँको भनाई रहेको छ।

वैद्यनाथ क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजार गरेर  पर्यटकीय क्षेत्रमा महत्वूर्ण भूमिका खेल्ने समेत विश्वास व्यक्त गर्नु भयो। मुल आयोजक समितिको बैठकले ३० वटा उपसमिति पनि गठन गरेको छ।

कोटिहोम महायज्ञलाई सफल पार्नको लागि स्वदेशसंगै प्रवासमा पनि प्रचार–प्रसारको लागि खटाउने निर्णय गरेको छ। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिकाका निवर्तमान नगर प्रमुख कुल बहादुर कुँवर, जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर, वैद्यनाथ धाम पर्यटन तथा व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्का, वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष टेक हादुर खड्का लगायतको सहभागिता रहेको थियो।

वैद्यनाथ कोटिहोम महायज्ञ मुल आयोजक समितिका अध्यक्ष अछाम निर्वाचन क्षेत्र नम्बर १ सांसद एवंम पूर्व मन्त्री शेर बहादुर कुँवरले कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनु भएको छ। वैद्यनाथमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले राष्ट्रपति पौडेलेबाट कोटिहोमको उद्घाटन गरेर वैद्यनाथ धामलाई नेपालका चारधाम मध्येका एक धाम घोषणाको लागि वल पुग्ने जिकिर गर्नु भयो।

उहाँले धार्मीक तथा ऐतिहासिक दृष्टिकोणले वैद्यनाथ धाम भए पनि राज्यको ध्यान नपुग्दा मान्यता प्राप्त हुन नसकेको उहाँको भनाई रहेको छ। उहाँले वैद्यनाथ आयोजना हुने कोटिहोमले धार्मिक, सांस्कृति एवं पर्यटनको महत्वको प्रचार–प्रचार, वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरउन्नती, लोक संस्कृति लोक गाथाको संरक्षण सम्र्वद्धन गर्ने जिकिर गर्नु भयो। सांसद एवम पूर्व मन्त्री शेर बहादुर कुँवरले वैद्यनाथ कोटिहोम महायज्ञको आयोजनाले सबैलाई उत्साहित बनाएको पनि बताउनु भएको छ।

अहिलेसम्मको तयारी हेर्दा स्थानीय तह देखि प्रदेश र संघ सरकारबाट रचनात्मक सहयोग हुँदै आएको पनि जानकारी दिनु भएको छ। महाशिवरात्रीको अवसर पारेर फागुन १० गते देखि २५ गतेसम्म वैद्यनाथ क्षेत्रमा कोटिहोम लाग्नेछ।


प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई बिहीबार, साउन २१, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्