Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • वाक नेपाललाई राष्ट्रिय संस्था बनाउने अभियानमा छौः अध्यक्ष केसी
वाक नेपाललाई राष्ट्रिय संस्था बनाउने अभियानमा छौः अध्यक्ष केसी
एकेन्द्र महता
एकेन्द्र महता मंगलबार, मंसिर १२, २०८०
WAC Nepal.jpg

साँफेबगर।

वाक नेपाललाई राष्ट्रिय संस्था बनाउने अभियान रहेको अध्यक्ष बल बहादुर केसीको भनाई रहेको छ। पहुँच र सिर्जनाका लागि सहकार्य (वाक) नेपालको २६ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले हाल दुई जिल्लामा काम गदै आएको वाक नेपाल राष्ट्रिय संस्थाका स्थापित हुने दावि गर्नु भयो।

केहि समय भित्रै वाक नेपालले प्रदेश कार्यालय स्थापना हुन्छ। शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सु–शासन अधिकार र संरक्षण, तथा संस्थागत विकासमा वाक नेपालले महत्वपूर्ण काम गरे वाफत दातृ निकायबाट उत्कृष्ट संस्था बन्न पनि सफल भएको छ। उहाँले भन्नु भयो–प्रदेश भरीमा नै वाक नेपालले गर्ने कार्य उत्कृष्ट बन्न सफल भएकाले थप होसला मिलेको छ। कति पय संस्थालाई कार्यक्रम प्राप्त गर्ने मुस्किल रहेको छ।

उहाँले भन्नु भयो–तर वाक नेपालले समुदायमा गर्ने क्रियाकलाप उत्कृष्ट हुँदा आजसम्म संस्थालाई कार्यक्रम अभाव छैन। वार्षिक उत्सव कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष मिन बहादुर कुँवरले चार महिना भित्रै वाक नेपाल आफ्नै कार्यालयमा सर्ने गरि काम भई रहेको बताउनु भयो। आफ्नो नेतृत्वमा गठित भवन निर्माण समितिले चार महिना भित्रै भवन निर्माणको कार्य सम्पन्न गर्ने दावी गर्नु भयो।

वाक नेपाललको एक तला निर्माणको काम सम्पन्न भई सकेको छ। बाँकी एक तलाको काम चार महिना भित्रै सम्पन्न गर्छौं कुँवरले भन्नु भयो। स्थापना काल देखि नै वाक नेपालले समुदायसंग जोडिएर काम गदै आएको दावी गर्नु भयो।कुनै वर्ग, जाति, धर्म सम्प्रदाय र वैचारिक आस्थाको दृष्टिकोणले भेद्भाव नगरी सबैको आर्थिक समुन्नति मार्फत शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थामा सुधार ल्याउने काम गर्दै आएको दावी गर्नु भयो।

वार्षिक उत्सव कार्यक्रममा सहभागि साझेदारी संस्था सप्रोस नेपालका लोकेश थापाले वाक नेपालले गर्ने उत्कृष्ट कार्यले राष्ट्रिय संस्था बन्न योग्य रहेको उहाँको भनाई रहेको छ। वाक नेपालको ईमान्दारीता, उत्कृष्ट कार्य, पारर्दशिता, सुशासन र जवाफदेहितामा हरेक साझेदारी संस्थाको रोजाईमा पर्दै आएको बताउनु भयो। वाक नेपाललाई आगामि दिनमा सप्रोस नेपालबाट सहयोग हुने समेत धारणा व्यक्त गर्नु भयो।

वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशीले संस्थाले आर्थिक रुपमा पछाडि परेका समुदायका अधिकारको वकालत, सामाजिक रुपान्तरणका कार्य देखि पारर्दशिता सुशासन जवाफदेहितामा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको उहाँको भनाई रहेको छ।

अहिले अछाम र डोटी गरि दुई जिल्लामा काम गर्दै आएको बताउनु भयो। कृषि पाठशाला, कृषि एम्वुलेन्स, रुपान्तरणकारी योजना बचत, महिला आत्मनिर्भर समृह, लिफ्ट प्रणालीबाट जनताको खानेपानी पहुँच लगायत कार्यले जनताको जीवन स्तरमा परिवर्तन गर्ने कार्यक्रम गर्दै आएको व्यवस्थापक जोशीको भनाई रहेको छ।

WAC Nepal1701160043.jpg


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न बिहीबार, वैशाख १७, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न बुधबार, चैत ११, २०८२
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
लोकप्रीय
  • Week
  • Month
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्