Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
आर्थिक
  • Home
  • आर्थिक
  • महालक्ष्मी विकास बैंक संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रममा अग्रसर बन्दै
महालक्ष्मी विकास बैंक संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रममा अग्रसर बन्दै
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, फागुन ६, २०७८
Untitled-4 copy.jpg

महालक्ष्मी विकास बैंक लिमिटेड समाजिक उत्तरदायित्व कार्यमा अग्रसर भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय साँफेबगरले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिहीबार साँफेबगर नगरपालिका वडा नम्बर १ स्थित सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयलाई सरसफाई सामग्री वितरण गरेको छ। बिहीबार बैंकले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरसफाई सामाग्री वितरण गरेको हो। साँफेबगर स्थित महालक्ष्मी विकास बैंक लिमिटेड शाखाले एक कार्यक्रमको आयोजना गरी सरसफाई सामाग्री हस्तान्तरण गरीएको हो। महालक्ष्मी विकास बैंक लिमिटेड साँफेबगरका शाखा प्रवन्धक पुनित शाहले उक्त विद्यालयलाई स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरका हिल ट्यांक एक÷एक वटा, दुई ठूला डष्टविन र पाँच वटा साना डष्टविन हस्तान्तरण गर्नु भएको थियो। सरसफाई सामाग्रि हस्तान्तरण गर्दै शाखा प्रमुख शाहले बैंकले नाफा कमाउनु मात्रै नभएर सामाजिक कार्यमा पनि सहभगिता हुनु पर्ने बताउनु भएको छ। सामाग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले महालक्ष्मी बचत वृद्धि खातामा ८.५५ प्रतिशत ब्याजदर पाईने व्यवस्था रहेको बताउनु भयो। यस्तै उहाँले पाँच लाखको दुर्घटना मृत्यु बीमा, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क एटीएम कार्ड, लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क मेरो शेयर C–ASBA सुविधा, निःशुल्क DMAT AC ओपनिङ चार्ज, निःशुल्क चेक बुक, निःशुल्क अनलाइन बैंकिङ सुविधा रहेको जानकारी दिनु भएको छ।

यस्तै शाखा प्रमुख शाहले उक्ता खाताको डिमान्ड स्टेटमेन्टमा निःशुल्क, निःशुल्क जडान IPS सुविधा, मिस्ड कल बैंकिङ रहेको बताउनु भएको छ। यस्तै सरसफाई हस्तान्तरण कार्यक्रममा बोल्दै सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र बहादुर शाहले विद्यालयलाई सरसफाई सामग्रि हस्तान्तरण गरेकाले धन्यवाद ज्ञापन गर्नु भएको छ। उहाले आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भएको छ। कार्यक्रममा बोल्दै सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर शाहले महालक्ष्मी विकास बैंक साँफेबगर शाखाले विद्यालयलाई सरसफाई सामाग्री प्रदान गरेकाले शिक्षक तथा विद्यार्थीलाई खानेपानी तथा सरसफाईमा सहजता हुने बताउनु भएको छ।

उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको उल्लेख गर्नु भयो। सरसफाई कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिका वडा नम्बर १ बा वडा अध्यक्ष अमर बहादुर शाहले महालक्ष्मी विकास बैंकले विद्यालयलाई खानेपादी तथा सरसफाईका सामग्रि हस्तान्तरण गरेको प्रति खुसि व्यक्त गर्नु भएको छ। उहाँले बैंकहरुले मुनाफा मात्रै नभएर यस्ता अन्य सामाजिक कार्यमा पनि अग्रसर हुनु पर्ने बताउनु भएको छ। सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयका प्रभानाध्यापक देवेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको खानेपानी तथा सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा विद्यालय व्वस्थापन समितिका पूर्व अध्यक्ष अमर बहादुर शाह रहनु भएको थियो। यस्तै कार्यक्रमका विशिष्ठ अतिथि सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रबिन्द्र बहादुर शाह, रहनु भएको थियो।

यस्तै कार्यक्रमका अतिथिहरुमा महालक्ष्मी विकास बैंक साँफेबगरका प्रबन्धक पुनित शाह, रेडियो जनप्रिय एफ।एम।का प्रबन्ध निर्देशक तपेन्द्र कुँवर, जागरण न्यूजका प्रकाशक सम्पादक एकेन्द्र महता, महालक्ष्मी विकास बैंक साँफेबगर शाखाका लब साउँद, भावना उपाध्याय, न्याय हेल्थ बयलपाटाका ल्याब टेक्निसियन रमेश बडाहित सूर्यचन्द्र प्रविधिक तथा व्यवसायिक नमुना माध्यामिक विद्यालयका शिक्षक नारायण प्रसाद जोशी, राज कुमार बिष्ट, लगाएत विद्यालयमा कार्यरत शिक्षक र विद्यालयमा अध्ययनरत विद्यार्थीको उपस्थिति रहेको थियो। खानेपानी तथा सरसफाई हस्तान्तरण कार्यक्रमको संचालन विद्यालयका सहायक शिक्षक भगत विश्वकर्माले गर्नु भएको थियो।


प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान आइतबार, जेठ ११, २०८२
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न बिहीबार, वैशाख २५, २०८२
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल आइतबार, वैशाख २१, २०८२
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण बिहीबार, वैशाख १८, २०८२
बजार जोगाउन कठोर निर्णय
बजार जोगाउन कठोर निर्णय मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्