Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
आइतबार, जेठ २१, २०८०
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
विचार
  • Home
  • विचार
  • डा. देवेन्द्र प्रसाद भट्ट दीप्तद्धारा लिखित अछामको होरी ग्रन्थको लोकार्पण
डा. देवेन्द्र प्रसाद भट्ट दीप्तद्धारा लिखित अछामको होरी ग्रन्थको लोकार्पण
एकेन्द्र महता
एकेन्द्र महता शनिबार, माघ २१, २०७९
Achham ko Holi.jpg 1.jpg

साँफेबगर ।

अछामको होरी ग्रन्थको लोकार्पण गरिएको छ। काठमाण्डौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा एक कार्यक्रमको आयोजना गरि अछामको होरी ग्रन्थको लोकार्पण गरिएको हो।

Achham ko Holi1675515762.jpgडा. देवेन्द्र प्रसाद भट्ट दीप्तद्धारा लिखित अछामको होरी ग्रन्थको विमोचिन कार्यक्रम अछाम सेवा समितिका सचिव राम बहादुर कुँवरको अध्यक्षतामा भएको थियो। अछामको होरी ग्रन्थको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् तुलसी दिवस, विशिष्ट अतिथि डा. तुलसी भट्टराई, पूर्व सुदुरपश्चिम पृतनापति झंकर बहादुर कडायत, प्रा.डा. जीवेन्द्रदेव गिरी, गजलकार ललिजन रावल, पद्मकन्या कलेजका उपप्राध्यापक दिव्यश्वरी जोशी, निर्मला जोशी, त्रिचन्द्र कलेजका उपप्राध्यापक धर्म रावल, मच्छिन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रमोद पाठक, नब्स स्कुल चावहिलका प्राचार्य पूर्ण रावलले अछामको होरी ग्रन्थको लोकार्पण गर्दै अछामको होरी ग्रन्थले नेपाली लोक साहित्यमा यो अत्यन्तै गहकिलो र बृहद कार्य भएको विश्लेषण गर्नु भएको थियो।

Achham ko Holi.jpg 41675515796.jpg

Achham ko Holi.jpg31675515797.jpg

नेपाली लोक साहित्यको संकलन, वर्गीकरण र अध्ययन जस्तो जटिल कार्य गर्दा बाधा व्यवधान र जटिलता आए पनि त्यसको प्रतिफल मीठो हुन्छ भन्ने अभिव्यक्ति विज्ञहरुले राख्नु भएको थियो। अछामको होरी ग्रन्थको लोकार्पण कार्यक्रमको संचालन साहित्यकार भरत रोदन साउँदले गर्नु भएको थियो।

Achham ko Holi.jpg 21675515827.jpg


प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: एमाले उपाध्यक्ष पौडेल
एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: एमाले उपाध्यक्ष पौडेल मंगलबार, चैत १४, २०७९
वाक नेपालद्धारा गठित आत्मर्निभर समुहद्धारा सिकाई आदान-प्रदान
वाक नेपालद्धारा गठित आत्मर्निभर समुहद्धारा सिकाई आदान-प्रदान बिहीबार, चैत ९, २०७९
महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत पितृ उद्धारक सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न
महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत पितृ उद्धारक सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न सोमबार, माघ २३, २०७९
पत्रकारितालाई मर्यादित र विश्वसनिय बनाउनु पर्ने अछामका सरोकारवालाको भनाई
पत्रकारितालाई मर्यादित र विश्वसनिय बनाउनु पर्ने अछामका सरोकारवालाको भनाई आइतबार, माघ २२, २०७९
जनताले गरेको मायालाई सदैव कदर गर्नेछुः नवनिर्वाचित प्रदेश सभा सदस्य साउँद
जनताले गरेको मायालाई सदैव कदर गर्नेछुः नवनिर्वाचित प्रदेश सभा सदस्य साउँद सोमबार, मंसिर १२, २०७९
कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित छैनः रावल
कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित छैनः रावल शनिबार, असोज ८, २०७९
भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले यसरी पाउन सक्छन् जमिन
भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले यसरी पाउन सक्छन् जमिन आइतबार, भदौ १२, २०७९
संसदीय व्यवस्थाकै मजाक
संसदीय व्यवस्थाकै मजाक आइतबार, फागुन ८, २०७८
एमसीसीको विकास सहयोगविरुद्ध प्रायोजित अतिरञ्जना
एमसीसीको विकास सहयोगविरुद्ध प्रायोजित अतिरञ्जना मंगलबार, फागुन ३, २०७८
लोकप्रीय
  • Week
  • Month
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
बालबालिकालाई स्टेश्नरी सहयोग
बालबालिकालाई स्टेश्नरी सहयोग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP