Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरमा महालक्ष्मी विकास बैंकले सुरु गर्यो एटिएम सेवा
साँफेबगरमा महालक्ष्मी विकास बैंकले सुरु गर्यो एटिएम सेवा एटिएम सेवाले गर्दा बैंकमा सानोतिनो कारोवार गर्न सहज हुनेः उद्योग वाणिज्य संघका अध्यक्ष कडायत
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, पुस ७, २०७९
Bank.jpg

साँफेबगर ।

महालक्ष्मी विकास बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिंग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्धेश्यका साथ मिति २०७९ साल पुस ७ गतेका दिन अछामको साँफेबगरमा आफ्नो एटिएम सेवा सुरु गरेको छ।

उक्त सेवाको उद्घाटन अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले रिबन काटेर गर्नु भयो भने एटिएमबाट पैँसा निकालेर साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढाले गर्नु भएको थियो।

एटिएम सेवा उद्घाटन समारोहमा अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले साँफेबगर नगरपालिका र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिंग तथा एटिएम सेवा प्रदान गराउनु खुसिको कुरा भएको बताउनु भएको छ।

अध्यक्ष कडायतले विदाको दिन अथवा अन्य समयमा ४ किलोमिटर गाडी चढेर पैँसा निकाल्न जानु पर्दा स्थानीय मर्का परेका बेला बैंकले यो सेवा दिएकोमा बैंकलाई धन्यवाद दिनु भएको छ। एटिएम सेवाले साना तथा स्थानीय व्यवसायीलाई फाईदा पुग्ने समेत बताउनु भयो। उहाँले बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गर्नु भयो।
यससंगै देश भर बैंकको शाखा १०३ भएकोमा एटिएम सेवा ४९ पुगेको छ।

एटिएम सेवा २४ घण्टा खुल्ला रहने बैंकका प्रबन्धक पुनित शाहले बताउनु भयो। उहाँले ग्राहकको सेवालाई मध्ये नजर गरेर महालक्ष्मी विकास बैंकले एटिएम सेवा संचालन गरीएको बताउनु भएको छ।

उक्त उद्घाटन समारोहमा बैंकका कर्मचारी, स्थानीय, राजनीतिक दल र पत्रकारको उपस्थिति रहेको थियो ।महालक्ष्मी विकास बैंकका साँफेबगर शाखा प्रबन्धक पुनित शाहको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो भने संचालन पत्रकार तपेन्द्र कुँवरले गर्नु भएको थियो।

Bank 11671700019.jpg

Bank 21671700019.jpg

Bank 31671700025.jpg

Bank 41671700051.jpg

Bank 51671700052.jpg

Bank 61671700056.jpg

Bank1671700058.jpg


प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार सोमबार, असोज ६, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री बुधबार, साउन २१, २०८२
निःशुल्क यातायात सुविधा
निःशुल्क यातायात सुविधा बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन शनिबार, साउन १०, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
लोकप्रीय
  • Week
  • Month
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्