Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, असोज २, २०८३

साँफेबगर ।

अछामको साँफेबगरमा महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास, स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह तथा नेतृत्व सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यशाला आज सम्पन्न भएको हो।

बुढीगंगा नगरपालिका, बाजुरा र मेल्लेख गाउँपालिका, अछामको समन्वयमा सञ्चालन भएको कार्यशालालाई जर्मन कोअपरेसन र करुणा संस्थाले आर्थिक सहयोग गरेका थिए। रीड नेपालद्वारा सञ्चालित गरिमा–२ परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यशालामा बुढीगंगा नगरपालिका, बाजुराका महिला जनप्रतिनिधि, मेल्लेख गाउँपालिकाका महिला जनप्रतिनिधि तथा मेल्लेख गाउँपालिकाका वडा स्तरीय महिला सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। ग्रीनतारा नेपालका कार्यकारी निर्देशक रामचन्द्र सिलवालको अध्यक्षतामा सम्पन्न कार्यशालामा रीड नेपालका तालिम प्रबन्धक तथा प्रशिक्षक केशवदेव गिरीले सहजीकरण गर्नु भएको थियो।

दुई दिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बिक्रम जोशीले मन्तव्य राख्नु भएको थियो भने संचालन ग्रिन तारा नेपालका प्रमिता बस्यालले गर्नु भएको थियो। कार्यशालामा सहभागी महिला जनप्रतिनिधिहरुले तालिमबाट नेतृत्व क्षमता विकास, आफ्ना जिम्मेवारी प्रतिको बुझाई तथा स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्राप्त भएको बताएका छन्।

यस कार्यशालाले महिला जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्व क्षमता पहिचान गर्न र स्थानीय तहमा अझ प्रभावकारी रुपमा काम गर्न प्रेरणा दिएको छ। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै समुदाय र महिलाको पक्षमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता गरेका छन्।


प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण शुक्रबार, असोज २३, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न बिहीबार, असोज २२, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न बुधबार, असोज २१, २०८३
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न मंगलबार, असोज २०, २०८३
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति बुधबार, असोज ७, २०८३
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस शनिबार, असोज ३, २०८३
लोकप्रीय
  • Week
  • Month
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्