Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, जेठ ३१, २०८३

साँफेबगर ।

रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान गरिएको छ। रैथाने बालीको संरक्षण गर्ने उद्धेश्यले सञ्चालन गरिएको पैरवी अभियान साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा सम्पन्न भएको हो।

डब्लू एचएच, पीसविन, वाक नेपाल र समविकास नेपालको साझेदारीमा सञ्चालित पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिला सहभागिता (WE-CAN) परियोजनाको सहयोग र वडा कार्यालयको समन्वयमा रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

अब देखि आफुहरुले बजारमा पाईने बिसादी मिसाएका कुनै पनि खानेकुराहरु नखाने कार्यक्रमका सहभागीले प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय रुपमा परम्परागत ढंगले खेती हुँदै आएका बालीहरु, कोदो, फापर, जौ, गहुँ, कागुनो, स्थानीय धानका जातहरु, गेडागुडी, विभिन्न तरकारीका जात आदिको संरक्षण गर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका थिए।

कार्यक्रमको बारेमा जानकारी गराउँदै समविकास नेपालका पुन्ना कुँवरले रैथाने बालीहरु पौष्टिक तत्वले भरिपूर्ण भएको बताउँदै आत्म निर्भर बन्नका लागि पनि रैथाने बालीले ठुलो मद्धत गर्ने भएकोले संरक्षण गर्न जरुरी रहेको बताउनु भयो।

कार्यक्रममा बोल्दै वडा सदस्य मथुरा बि.क.ले पुराना रैथाने बालीहरुलाई संरक्षण र सम्वर्धन गर्न जरुरी रहेको बताउनु भएको थियो। उहाँले आफु वडा कार्यालयको तर्फबाट लोप भएका र लोपोन्मुख रैथाने बालीको सोध खोज गरि किसानहरुलाई उत्पादन गर्ने खालका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताउनु भएको थियो।

उहाँले रैथाने बालीहरुको नेपाली संस्कार, चाडपर्व र परम्परागत खानासँग जोडिएको बताउनु भयो। जसले सांस्कृतिक पहिचान जोगाउनुका साथै प्रशोधन, बजारीकरण र मूल्य अभिवृद्धि गर्न सके स्थानीय रोजगारी र आम्दानी बढाउन सक्ने पनि पनि बताउनु भयो।

वडा सदस्य मथुरा बि.क.को अध्यक्षतामा भएको पैरवी अभियान कार्यक्रममा डब्लूएचएचका रमेश जोशी, घुघुरकोट स्वास्थ्य चौकीका दिलमाया अधिकारी, पार्वती न्यौपाने, इलाका प्रहरी कार्यालय ठाँटीका भिम बहादुर रावत, टेक महरा समविकास नेपालका पुन्ना कुँवर कृषक समुहका पदाधिकारी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार एकेन्द्र महताले गर्नु भएको थियो।


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न शनिबार, असोज २४, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा शनिबार, भदौ २७, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्