Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, फागुन १८, २०८०
Baidhanath Kotihom.jpeg

साँफेबगर ।

नेपालका चार धाम मध्येको एक अछामको वैधनाथ धाममा संचालनमा रहेको कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन भएको छ।

बिहीबारसम्म उक्त रकम संकलन भएको बैधनाथ धाम कोटिहोम मुल आयोजक समितिका उपाध्यक्ष कुल बहादुर कुँवरले बताउनु भयो। कुँवरका अनुसार १६ गतेको बचत ५६ लाख, कृषि र नेपाल बैंकमा सिधै विभिन्न ठाउँबाट जम्मा भएको ६ लाख ७१ हजार, कोटिहोम स्थलमा उठेको नगद ५ लाख ८२ हजार सहित ६८ लाख नगद बचत रहेको छ।

पालिकाहरुले गरेको निर्णय अनुसारको ३७ लाख आउन बाँकी रहेको छ। संकलन भएको मध्ये ७० लाख रुपैयाँ खर्च भएको छ। १४४ बर्ष पछि लागेको कोटिहोममा आर्थिक संकलन हुने क्रम जारी रहेको छ भने खर्च समेत त्यहि प्रकारले भई रहेको आयोजकले जनाएको छ।

कोटिहोमको नवौँ दिनका सभानायक साँफेबगर नगरपालिका वडा नम्बर १ नवासी पूर्णचन्द्र जोशी रहनु भएको थियो। उहाँले एक लाख दुई हजार दुई सय दुई रुपैयाँ दान गर्नु भएको थियो। नवौँ दिनका प्रमुख अतिथि पूर्व राजदुत बल बहादुर कुँवर रहनु भएको थियो।

यस्तै कोटिहोममा मुल आयोजक समितिका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवर, उपाध्यक्ष खडक बहादुर खड्का, महासचिव देवराज उपाध्याय लगाएतको सहभगिता रहेको थियो। कोटिहोममा विभिन्न विद्यालयका झाँकी प्रदशर्न गरिएका थिए।

नवौँ दिनमा वेदान्ताचार्य प्राध्यापक भवानी प्रसाद खतिवडा र वालयोगेश्वर विजयमुर्ति महाराजले कथा वाचन गर्नु भएको थियो।

फाल्गुन १० गतेबाट सुरु भएको कोटिहोम महायज्ञ फागुन २५ गते महाशिवरात्रिका दिनसम्म चल्नेछ।


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
कालालेकी कालिका माईको मान्यता र विश्वास
कालालेकी कालिका माईको मान्यता र विश्वास बिहीबार, साउन २२, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
प्रेमी पर्खेको ‘रानीसैन’
प्रेमी पर्खेको ‘रानीसैन’ आइतबार, साउन ११, २०८२
लोकप्रीय
  • Week
  • Month
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
धामी झाँक्रीहरुलाई मर्यादित महिनावारी सचेतना
धामी झाँक्रीहरुलाई मर्यादित महिनावारी सचेतना
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्