Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पत्रकारितालाई मर्यादित र विश्वसनिय बनाउनु पर्ने अछामका सरोकारवालाको भनाई
पत्रकारितालाई मर्यादित र विश्वसनिय बनाउनु पर्ने अछामका सरोकारवालाको भनाई “२५ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शखा अछामले आयोजना गरेको बिचार गोष्ठी मंगलसेनमा सम्पन्न “
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, माघ २२, २०७९
Press Chautari Achham.webp11.jpg

मंगलसेन ।

अछाम जिल्लाका सरोकारवालाले पत्रकारितालाई मर्यादित र विश्वसनिय बनाउनु पर्नेमा जोड दिएका छन्। पछिल्लो समयमा पत्रकारित क्षेत्रमा विभिन्न किसिमका विकृति समेत देखिन थालेकाले यो पेशाको मर्यादालाई कामय राख्न अछाम जिल्लामा कृयाशिल पत्रकारहरुले यो कुरामा ध्यान दिनु पर्ने बताएका हुन्।

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आफे २५ औ स्थापना दिवसको अवसरमा आयोजना गरेको अछामको पत्रकारिता र अबको कार्यदिशा विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले पत्रकारिता समाजको ऐना भएकाले वास्तविक समस्याहरुलाई उजागर गर्न निस्पक्ष तरिकाले कमल चलाउनु पर्नेमा जोड दिएका थिए। अछामी पत्रकारिता माथि पछिल्लो समयमा केही नकरात्मक टिकाटिपणी पनी हुन थालेको भन्दै पत्रकार महासंघको छाता संगठन पत्रकार महासंघलाई वास्तविक क्रियाशिल पत्रकारहरुको मात्रै संगठन बनाउन कार्यक्रममा सहभागि अधिकांश सरोकारलाको सुझाव रहेको थियो।

जो पनि जस्तो सुकै मान्छेपनी पत्रकार बन्ने परिपाटीको अन्त्य गर्दै लेख्ने र रेडियोमा बोल्ने पत्रकारहरुको मात्र संगठन बनाएमा यसको गरिमा बढ्े उहाकोहरुको सुझाव छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले अछामी पत्रकारिता जगतले अछाम जिल्लामा संचालन भएका हरेक सामाजिक अभियानमा महत्वपूर्ण भुमीका खेलेको भन्दै प्रशंसा गर्नु भएको थियो।

यो क्षेत्रमा पनि केही कमी कमजोरी रहेको हुँदा आगामी दिनमा पत्रकारहरुको योग्यता र क्षमता अभिवृद्धि गर्दै गुणस्तरिय पत्रकारितामा जोड दिन सुझाव दिनु भएको थियो। निस्पक्ष र गुणस्तरिय पत्रकारिताको माध्यमबाट बाट मात्रै समाज परिवर्तको पक्षमा टेवा पुर्याउने भएको हुदा अछामका पत्रकारहरुको क्षमता विकासका लागि आफे क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता जनाउनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले पत्रकारिताको आचार संहितालाई मध्ये नजर गर्दै पत्रकारले समाज परिवर्तनको पक्षमा लाग्नु पर्ने बताउनु भयो।

आवाज बिहिनहरुको आवाजलाई उजागर गर्ने पत्रकारले कुनै दल संग आस्था भएपनि आफे संचार डेस्कमा पुगे पछि त्यो त्यो रंग देखिन नहुने सुझाव दिनु भएको थियो। पत्रकारको कमलममा ठुलो शक्ति हुने भएकाले त्यो शक्तिको सही सदुपयोग गरेमा त्यसले सिंगो राष्ट्रलाई टेवा पुग्ने अध्यक्ष बोहराको भनाई रहेको थियो। नेपाली काग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले पत्रकार महासंघ वास्तविक पत्रकारहरुको छाता संगठन बनाउनु पर्ने सुझाव दिनु भएको थियो।

अछाममा महासंघको नेतृत्व गर्नका लागि मात्रै सदस्यता बृद्धि गर्ने र कृयाशिल रुपमा जिल्लामा थोरै पत्रकारहरु मात्रै रहेकाले आगामी दिमा यो विषलाई पनि छलफलको विषय बनाईनु पर्ने सुझाव दिनु भयो। कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता शिब बहादुर बोगटी र एकीकृत समाजवादीका नेता पूर्ण बहादुर रानाले अछामको पत्रकारितामा केहि विकृति देखिएको हुँदा यस विषयमा अछामका पत्रकारहरुले गम्भिर रुपमा छलफल गरि यो पेशालाई लोकप्रिय बनाउन सुझाव दिनु भएको छ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सुदुरपश्यिम प्रदेशका सह इन्चार्ज शिवराज ढुंगाना, केन्द्रीय सदस्य तथा अछाम ईन्चार्ज धनराज साउँद, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, प्रेस युनियका केन्द्रीय सदस्य सुशील प्रसाद भण्डारी, प्रेस सेन्टरका अध्यक्ष नरेन्द्र रावल, मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, नागरिक समाज अछामका अध्यक्ष शंकर बहादुर रावल, नेपाल रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगाना लगायतले सुझाव मन्तव्य राख्नु भएको थियो।

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका उपाध्यक्ष एकेन्द्र महताले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन कमल रावलले गर्नु भएको थियो।

Press Chautari Achham.webp11675604315.jpg

Press Chautari Achham.webp111675604320.jpg


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय बुधबार, भदौ २५, २०८२
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन मंगलबार, भदौ २४, २०८२
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान मंगलबार, भदौ २४, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार सोमबार, भदौ ९, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न शनिबार, भदौ ७, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्