Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अछाममा नेपाली लघु चलचित्र 'विलय' प्रदर्शन गरिने
अछाममा नेपाली लघु चलचित्र 'विलय' प्रदर्शन गरिने
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, असोज १३, २०७९
Bilaya.jpg

अछाम ।

अछाममा नेपाली लघु चलचित्र विलय प्रदर्शन गरिने भएको छ। नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा प्रदर्शन गरिने भएको छ। सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा छायांकन भएको लघु चलचित्र विलय खस भाषामा निर्माण भएको छ।

लघु चलचित्र विलयका निर्माता इराकु लामा, सृजना रोकाया, दुर्गा देवी रोकाया, महेश खड्का रहेका छन् भने निर्देशक प्रविन रोकायाले गर्नु भएको छ। लघु चलचित्र वियलमा कलाकार श्रीजना स्नेही, निल गगन रोशन सिंह, सरोज खड्का, जीवन जंग थापा लगाएत स्थानीय कलाकारहरु रहेका छन्।

लघु चलचित्र विलयको छायाँकार नारायण जि. सी., संगीत कोविद बज्र, ध्वनि डीजाईन अनमोल थापा र रोशन क्षेत्रीले गर्नु भएको छ भने, सम्पादन र रंग सुदिप नेपाल र अनिल महर्जनले गर्नु भएको छ। चलचित्रको कथासार एक पुरुष प्रति आकर्षित भएकी एक किशोरीको आशा बिलाई जाने रहेको छ। लघु चलचित्र विलयको उद्धेश्य स्थानीय भाषा, संस्कृति, भेसभूषाको संरक्षण गर्दै स्थानीय कलाकार तथा युवाहरुलईः प्रोत्साहान गर्ने रहेको छ। 

लघु चलचित्र विलय असोज १४ गते देखि असोज २५ गते सम्म मेल्लेख गाउँपालिकामा, असोज २८ र २९ गते साँफेबगर नगरपालिकाको हल र साँफेबगरमा रहेको बुढीगंगा रिसोर्टमा प्रदर्शन गरिने छ। लघु चलचित्र विलय हेर्नका लागि एक सय रुपैयाँ टीकट लाग्ने जनाईएको छ।

Bilaya 11664427826.jpg


प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’ आइतबार, असार २३, २०८१
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट शनिबार, जेठ ५, २०८१
शुभकामना आदन–प्रदान तथा जनचेतनामुलुक सांस्कृतिक कार्यक्रम बाब्लामा सम्पन्न
शुभकामना आदन–प्रदान तथा जनचेतनामुलुक सांस्कृतिक कार्यक्रम बाब्लामा सम्पन्न आइतबार, वैशाख २, २०८१
छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत
छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत बुधबार, फागुन ३०, २०८०
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन शुक्रबार, फागुन १८, २०८०
राष्ट्रपति रनिङ सिल्डमा अछामबाट सहभागि हुने खेलाडीको विदाई
राष्ट्रपति रनिङ सिल्डमा अछामबाट सहभागि हुने खेलाडीको विदाई शुक्रबार, फागुन १८, २०८०
साँफेबगरका १८ जना भलिबल खेलाडी प्रशिक्षणमा
साँफेबगरका १८ जना भलिबल खेलाडी प्रशिक्षणमा शुक्रबार, फागुन १८, २०८०
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड २६ लाख रुपैयाँ संकलन
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड २६ लाख रुपैयाँ संकलन शुक्रबार, फागुन १८, २०८०
लोकप्रीय
  • Week
  • Month
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्