Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर
चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, वैशाख २२, २०७९
Lungra.jpg

 

बिक्रम परियार, चौरपाटी।

नेकपा एमाले केन्द्रीय अनुसान आयोग सदस्य हर्क बहादुर कुँवर गोविन्दले नेकपा एमाले जनताको प्यारो पार्टी भएकाले आउने बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित भएको बताउनु भएको छ।

नेकपा एमाले चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा चुनावी आमसभा कार्यक्रमलाई संबोधन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहनु भएका कुँवरले नेकपा एमाले जनता प्रति सधैँ ईमानदार भएकाले जनताले एमालेका उम्मेदवारहरुलाई विजयी गराउने पनि आशा व्यक्त गर्नु भयो। कार्यक्रम बोल्दै चौरपाटी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम बहादुर आउजीले चौरपाटी गाउँपालिका गाउँपालिकाको विकासका लागि आफ्नो पहिलो एजेन्डा विपन्न वर्गहरुलाई माथि उकास्न आवासको व्यवस्था गर्न लालपुर्जा वितरण गर्ने, गुणस्तरीय शिक्षाका लागि पहल गर्ने पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो।

यसै गरी नेकपा एमाले चौरपाटी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार अनिता खड्काले पनि आँफुले सधैँ यो क्षेत्रको स्वास्थ्य, शिक्षा, विकास निर्माण संगसंगै हुँदा धेरै समस्या बुझेकाले ती समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयोे। त्यसै गरी वडा कमिटी अध्यक्ष तथा चौरपाटी वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेदवार बल बहादुर भुलले लुंग्राको विकासका लागि जनताको सेवकको रुपमा रहेर विकास गर्ने प्रतिवद्धता जनाउनु भयो।

कार्यक्रममा विशिस्ट अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य जंग बिक, प्रवासी नेपाली संघ भारतका केन्द्रीय उपाध्यक्ष डम्बर रावल, नेकपा एमालेका जिल्ला कमिटी सदस्य राम बहादुर खड्का, बुद्धिराम साउँद, रतन रावल, बि.एस. ओड, जिल्ला कमिटी सदस्य तथा चौरपाटी गाउँपालिका सहईन्चाज सुसिला बोगटी, प्रदेश कननुन विभाग सदस्य खडक खड्का, पालिका संगठन कमिटी अध्यक्ष झंकर खड्का, उपाध्यक्ष प्रेम खड्का, सचिव पूर्ण बहादुर खड्का लगाएतका नेता कार्यकर्ताहरु मन्तव्य राख्नु भएको थियो।

चौरपाटी गाउँपालि वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष बिक्रम सुनारको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मनतव्य वडा कमिटी सचिव लाल बहादुर साउँदले राख्नु भएको थियो। कार्यक्रमको संचालन प्रेस चौतारी नेपालका जिल्ला सचिव विक्रम परियारले गर्नु भएको थियो।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
साँफेबगरमा सशस्त्र प्रहरीको १६ औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न
साँफेबगरमा सशस्त्र प्रहरीको १६ औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न मंगलबार, वैशाख १५, २०८३
डा. देवेन्द्र प्रसाद भट्टका दुई कृतिको काठमाडौंमा विमोचन
डा. देवेन्द्र प्रसाद भट्टका दुई कृतिको काठमाडौंमा विमोचन शनिबार, चैत २१, २०८२
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान 
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान  सोमबार, भदौ १६, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
कालालेकी कालिका माईको मान्यता र विश्वास
कालालेकी कालिका माईको मान्यता र विश्वास बिहीबार, साउन २२, २०८२
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित बिहीबार, साउन १, २०८२
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित बिहीबार, साउन १, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
लोकप्रीय
  • Week
  • Month
अछामी  गजल
अछामी गजल
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
खप्तडमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
खप्तडमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्