Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • महालेखाले साँफेबगरको विषयमा औंल्याएको विषय प्रति एमालेको गम्भीर ध्यानाकर्षण
महालेखाले साँफेबगरको विषयमा औंल्याएको विषय प्रति एमालेको गम्भीर ध्यानाकर्षण
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, साउन ७, २०८१

साँफेबगर ।

नेकपा एमाले साँफेबगरले महालेखाले परिक्षको कार्यालयले सार्वजनिक गरेको साँफेबगर नगरपालिका अछामको प्रतिबेदन र औंल्याएको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार नगर अध्यक्ष ढकेन्द्र कुँवरद्वारा हस्ताक्षरित वित्रप्तीमा भनिएको छ हामीले समग्र साँफेबगर नगरको विकास र सुशासनका पक्षमा, सकारात्मक सुझाव दिदै नागरिकको पक्षमा काम गर्न ध्यानाकर्षण गराउँदै आएका थियौं। तर नगरपालिकाले काम गर्ने सन्दर्भमा आर्थिक ऐन नियमको पालना गर्न नसक्नु, वित्तीय अवस्था अत्यन्तै कमजोर बनाउनु, वित्तीय सुशासन कायम गर्न नसक्नुले नगरपालिकाको अवस्था दिनानुदिन खस्कदो अवस्थामा छ।

त्यस कारण महालेखा परिक्षणको प्रतिवेदनले समेत नगरपालिकाको कमजोरी ठहर गरेका सवाल प्रति हामी अत्यन्तै चिन्ता व्यक्त गर्दछौं। नगरपालिकाले कानूाको परिपालना गर्न नसक्नु, बजेट अनुशासनको अवस्था कमजोर बनाउनु, प्रशासनिक तथा अनुत्पादक खर्चमा वृद्धि हुनु, एउटै योजना समेत टुक्र्याई कार्य गर्नु, वर्षान्तको खर्च उच्च रहनु, निर्माणको सुनिश्चितता नभएका योजनाहरूको समेत परामर्शदाताद्वारा विस्तृत आयोजना प्रतिवेदन तयार गरी खर्च गर्नु, जटिल प्रकृतिका कार्यहरु समेत उपभोक्ता समितिबाट गराउनु, जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाह प्रभावकारी हुन नसक्नु, स्वीकृत दरबन्दी बेगरका कर्मचारी समेत नियुक्ति गर्नु, आन्तरिक नियन्त्रण र लेखाङ्कन तथा प्रतिवेदनमा सुधार गर्नु नसक्नु, सार्वजनिक सम्पत्ति संरक्षण र उपयोग प्रभावकारी रूपमा हुन नसकेको जस्ता गम्भीर सवाल दिनानुदिन विकास हुँदै जानुले नगरको समग्र विकास गम्भीर अवस्था रहेको प्रमाणित हुन्छ, साथै नगरपालिकाको यस वर्षको मात्रै ४ करोड ४४ लाख ५७ हजार बेरुजु देखिएको छ, भने अघिल्ला वर्ष समेतको वेरुजुको अवस्था हेर्ने हो भने जम्मा बेरुजु ३३ करोड १८ लाख रुपैयाँ छ।

यसरी नगरपालिका संचालन हुँदा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी प्रशासन प्रति गम्भीर शंका उत्पन्न भएको छ। नगरमा कार्यरत कर्मचारीहरुलाई विचारका आधारमा गरिएको कार्य विभेद प्रति नेकपा एमाललेको गम्भीर ध्यानाकर्षण भएको छ। नागरिकका आकांक्षा पूरा गर्न भन्दा पनि व्यक्तिका चाहान पूरा गर्न समग्र नगरपालिका लागि रहेको आभाष भएको छ। तसर्थ हामी यसै विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउँदछौं यदि नगरपालिकाले महालेखा परिक्षकको प्रतिवेदनले औल्याएका सवाल तत्काल कार्यान्वयनको सुनिश्चितता गरेन भने हामी कडा आन्दोलन गर्न चेतावनी समेत दिन चाहान्छौं।

सरकारी रकम खर्च गर्दा हरेक जसो आर्थीक वर्षमा महालेखा परिक्षकको कार्यालयले बेरुजु औंल्याईनु स्वभाविक भए पनि औल्याईएको बेरुजुलाई फच्र्योट गर्दै जाने कानूनी व्यवस्थालाई पनि बेवास्ता गरे जस्तो यो बेरुजु रकमको आँकडाले देखाउँदछ। नेपालको आर्थिक नियमावलीमा भएको व्यवस्था अनुसार समयमै बेरुजु फच्र्योट गर्न नेकपा एमाले ध्यानाकर्षण गर्दछ।


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा बुधबार, वैशाख २३, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी आइतबार, वैशाख १३, २०८३
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी शनिबार, वैशाख १२, २०८३
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न शुक्रबार, वैशाख ४, २०८३
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण शनिबार, चैत २१, २०८२
लोकप्रीय
  • Week
  • Month
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्