Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ऋषिदहमा संचालित डिजिटल साक्षरता कक्षाको समापन
ऋषिदहमा संचालित डिजिटल साक्षरता कक्षाको समापन
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, जेठ ५, २०८१

मेल्लेख ।

वाक नेपालद्वारा जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर २ ऋषिदहमा डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा समापन गरिएको छ। गत चैत २५ गते देखि जेठ ३ गते (३५ दिन) सम्म संचालन गरिएको साक्षरता कक्षा जेठ ४ गतेका दिन सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै एक कार्यक्रमका बिच विदाई गरिएको हो।

मेल्लेख गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुशलराज बुढाको अध्यक्षतामा सम्पन्न गरिएको समापन कार्यक्रममा डिएमएफएल सहजकर्ता यज्ञ बहादुर बुढा, सिएफएस सहजकर्ता भक्त बहादुर बुढा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा लिंग÷लैंगिकता, समता÷समानता, चाहना÷आवश्यकता, पूँजी/लगानी, ऋण/ऋण प्रवाह, अभिलेख/माईन्युट, खर्च तथा आम्दानी योजना, दिर्घकालीन बचत योजना, पारिवारिक योजना, उत्पादन योजना, व्यवसाय नमुना क्यानभास, बजारको आधारभुत जानकारी तथा नक्सांकन, सामुहिक खेती, स्थानीय मूल्य श्रृंखला विकास, प्राङगारिक खेती प्रणाली, मोबाईल बैंकिङ, स्क्यान पे, फोन पे, जियो कृषि, स्मार्ट कृषि, अजोड तथा जीवन बीमा, ई–सेवा लगायतका विषयमा ३५ दिन सम्म सिकेका नतिजामुखी सिकाईहरुको सिकाई आदानप्रदान समेत गरिएको थियो।

साक्षरता कक्षाका सहभागी डम्मरा रोकायाले यो कक्षा लिएर मोबाईलबाटै मौसमको पूर्व जानकारी लिन र रिचार्ज समेत गर्न सिकिएको बताउनु भयो। त्यस्तै अर्का सहभागी भरु बुढाले अब मोबाईलबाटै आफ्नो उत्पादित वस्तुको मूल्य थाह पाउने र सोहि अनुसार बजार खोज्ने बताउनु भएको छ।

डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षाको अवधारणा आजको डिजिटल युगमा बिल्कुलै नवितम र प्रभावकारी हुने भएकोले आगामी वर्षका लागि अभ्यासका रुपमा अझै २÷३ वटा कक्षाहरु संस्थाले संचालन गर्नु पर्ने र त्यसमा वडा कार्यालयले पनि सक्दो जिम्मा लिने वडा अध्यक्ष कुशलराज बुढाले प्रतिवद्धता जनाउनु भएको छ।

सिकेको ज्ञान र सिप महिला दिदीबहिनीहरुले आगामी दिनमा आ–आफ्नो जिवनमा व्यवहारिक रुपमा देखाउनु पर्ने कुरा समेत वडा अध्यक्ष बुढाले बताउनु भयो। अन्तरक्रिया कार्यक्रममा साक्षरता कक्षाका सहजकर्ता यज्ञ बहादुर बुढाले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएको थियो।

यस अघि वाक नेपाल/वल्र्ड भिजनद्वारा मेल्लेख गाउँपालिकाका ऋषिदह, ठाँटि, हात्तीकोट, विन्देवासिनी र नन्देगडामा समेत साक्षरता कक्षा सम्पन्न गरिएका छन् भने शोडषा र ठाँटिमा साक्षरता कक्षाहरु अझै संचालनरत रहेका छन्।

Risshidaha-1-1716013178.jpeg

Risshidaha-2-1716013179.jpeg

Risshidaha-4-1716013182.jpeg

Risshidaha-3-1716013183.jpeg

Risshidaha-1716013184.jpeg


प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा शनिबार, भदौ २७, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्