Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको साँफेबगरको प्रथम अधिवेशन सम्पन्न
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको साँफेबगरको प्रथम अधिवेशन सम्पन्न प्रथम अधिवेशनबाट राजेन्द्र कोलीको अध्यक्षतमा २५ सदस्सीय नगर कमिटी गठन
एकेन्द्र महता
एकेन्द्र महता शनिबार, साउन १३, २०८०
Khelkud Mahasangha.jpg

साँफेबगर ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको साँफेबगर नगर कमिटी गठन भएको छ । महासंघको प्रथम अधिवेशनले राजेन्द्र कोलीको अध्यक्षतमा २५ सदस्सीय नगर कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्ष प्रदिप विक, महिला उपाध्यक्ष मिना रावत, सचिव लोकेन्द्र विष्ट, सहसचिव रोशनी साउद र कोषाध्यक्ष सरस्वति थापा चयन हुनुभएको छ । नेकपा एमालेका नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतमा भएको प्रथम अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेको पर्यटन प्रर्वद्धन तथा नागरिक उड्यन विभागका केन्द्रिय सदस्य रमेश कुँवर रहनु भएको थियो ।

नवनिर्वाचित कमिटीलाई वाधाई तथा शुभकामना दिदै पर्यटन विभागका केन्द्रिय सदस्य कुँवरले खेलकुद क्षेत्रको विकासको लागि स्थानीय स्तरबाट प्रतिभाको खोजी हुनु पर्नेमा जोड दिनुभएको छ । उहाँले यो कमिटीले लुकेर रहेका प्रतिभालाई वाहिर ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रथम अधिवेशन कार्यक्रममा विशिष्ठ अतिथि नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य विएस ओड रहनु भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य वालगिरी कुँवर, हिरण्ड कुँवर, प्रवासी नेपाली संघका केन्द्रिय सदस्य आकाश कुँवर लगायतको सहभागिता रहेको थियो ।

पाटीका नगर कमिटी उपसचिव यदिन मियाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष ललित रैगाईले गर्नु भएको थियो ।


प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला भलिबल संघ अछामको नयाँ नेतृत्व चयन, अध्यक्षमा कुवँर चयन
जिल्ला भलिबल संघ अछामको नयाँ नेतृत्व चयन, अध्यक्षमा कुवँर चयन आइतबार, असोज ४, २०८३
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता सोमबार, भदौ २९, २०८३
मेल्लेखमा चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुँदै
मेल्लेखमा चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुँदै बिहीबार, भदौ ११, २०८३
भलिवलको महाकुम्भ (एनभीएल) नजिकिदै : फाल्कन्स अर्को स्टारको खोजीमा भदौ १४ मा ‘ट्यालेन्ट हन्ट’
भलिवलको महाकुम्भ (एनभीएल) नजिकिदै : फाल्कन्स अर्को स्टारको खोजीमा भदौ १४ मा ‘ट्यालेन्ट हन्ट’ बुधबार, भदौ १०, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
प्रथम सान्नीकोट ट्रपि २०८१ आयोजना हुने 
प्रथम सान्नीकोट ट्रपि २०८१ आयोजना हुने  शनिबार, असोज १८, २०८१
धनगढीमा भदौ २६ देखि दोस्रो एएमसी कप हुने
धनगढीमा भदौ २६ देखि दोस्रो एएमसी कप हुने सोमबार, साउन २८, २०८१
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट शनिबार, जेठ ५, २०८१
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्