Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत पितृ उद्धारक सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न
महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत पितृ उद्धारक सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता सोमबार, माघ २३, २०७९
Mahatagau Saptaha.jpg

साँफेबगर ।

साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत (पितृ उद्धारक) सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न भएको छ।

गोरख बहादुर महताको अध्यक्षतामा भएको बैठकले आगामी फागुन १७ देखि २३ गते सम्म संचालन हुन गई रहेको सप्ताह ज्ञान महायज्ञको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएका छन्।

श्रीमद् भागवत (पितृ उद्धारक) सप्ताह ज्ञान महायज्ञ–२०७९ को आर्थिक समिति संयोजक भरत बहादुर महता, सदस्यमा भुपेन्द्र महता, गोरख बहादुर महता, केशव महता, नरेन्द्र ठकुल्ला, प्रेम सिंह महता, कृति सिंह महता, महोन ठकुल्ला हस्त बहादुर महता, गगन ठकुल्ला, हर्क महता, प्रेम बहादुर महतालाई चयन गरिएको छ।

प्रचार–प्रसार समितिको संयोजक एकेन्द्र महता, मण्डल निर्माण कलश यात्रा तथा सांस्कृति व्यवस्थापन समितिको संयोजक गोरख महता, अतिथि ब्राह्मण सत्कार तथा आवास व्यवस्थापन समिति संयोजक भुपेन्द्र बहादुर महता, सामाग्रि खरिद तथा व्यवस्थापन समिति संयोजक रबिन्द्र बहादुर महतालाई चयन गरिएको छ।

यस्तै पैदल मार्ग तथा पुष्प व्यवस्थापन समिति संयोजक बसन्ती ठकुल्ला महता, भोजन निर्माण तथा प्रसाद प्रदान समिति संयोजक सुरत बहादुर महता, भण्डार समिति संयोजक गोरख बहादुर महता, स्वयम सेवक समिति संयोजक राजेन्द्र बहादुर महतालाई चयन गरिएको जनाईएको छ।

श्रीमद् भागवत पितृ उद्धारक सप्ताह ज्ञान महायज्ञ–२०७९ का मुल कथा वाचक प्रा. डा. देवेन्द्र प्रसा द भट्ट दीप्तले कथा वाचन गर्ने आयोजकले जनाएको छ।


प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
प्रेमी पर्खेको ‘रानीसैन’
प्रेमी पर्खेको ‘रानीसैन’ आइतबार, साउन ११, २०८२
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द शनिबार, साउन १०, २०८२
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु सोमबार, वैशाख ८, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त बिहीबार, चैत ७, २०८१
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने आइतबार, पुस ७, २०८१
लोकप्रीय
  • Week
  • Month
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्