Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अछाममा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाईदैँ
अछाममा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाईदैँ
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, भदौ ४, २०७९
vaccine

अछामका कमलबजार बाहेक ९ वटा स्थानीय तहमा भाद्र ५ गतेबाट कोभिड १९ रोग बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । ५ वर्षदेखि ११ वर्षभित्रका ४० हजार बढी बालबालिकालाई कोभिड १९ रोग बिरुद्धको खोप लगाईने भएको छ ।

जिल्ला स्तरीय कोभिड खोप संचालन तथा ब्यबस्थापन समिति तथा जिल्ला स्थित पत्रकासंग गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य अन्तर्गतका अन्य नियमित खोपका कार्यक्रमहरु प्रभावित नहुने गरि कोभिड रोग विरुद्धको खोप अभियान संचालन गरिने जानकारी गराईएको छ । कोभिड १९ विरुद्ध खोप अन्तर्गत फाईजर – बायोएनटेक अभियान अन्तर्गत पहिलो मात्रा भाद्र ५ देखि ११ सम्म र दोस्रो मात्रा भाद्र २७ देखि आश्विन १ गतेसम्म संचालन हुने स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताउनु भयो । जिल्लाका ५३४ खोपकेन्द्र मार्फत विद्यालय मार्फत प्राप्त विद्यालय बाहिर रहेका ५२१ र विद्यालयमा अध्ययनरत ३९ हजार ९ सय गरि ४० हजार ४ सय २१ बालबालिकालाई खोप दिईने ढुंगानाले बताउनु भयो।

जिल्ला स्तरीय कोभिड खोप संचालन तथा ब्यबस्थापन समिति संयोजक एव् प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनिको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले खोप अभियान सफल पार्नु सबैको दायित्व भएकाले सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । अभियानलाई सहयोग गरि दिन सबै जनप्रतिनिधि, खोप समन्वय समिति, शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक संघ,सरकारी गैर सरकारी संघ संस्था लगायत सबै सरोकारवालाहरुमा सहयोग गरिदिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । बाँकी एकमात्र स्थानिय तह कमलबजार नगरपालिकामा भाद्र ९ गते बाट सचालन हुने हुनेछ । यसैबिच वरिष्ट जन स्वास्थ्य अधिकृत झनकराज ढुंगानाले अहिले फेरि जिल्लामा कोरोना भाईरसको संक्रमण दर बढिरहेकाले स्वास्थ्यका मापदण्डहरुको पुर्ण रुपमा पालना गर्न आग्रह गर्नुभएको छ । जनस्थरबाट नै मापदण्ड पालनाको वेवास्था भएको भन्दै सामान्य रुपमा नलिएर गम्भिर बन्न समेत सचेत गराउनुभएको छ । उहाँले कोरोनाको एक मात्र बिकल्प खोप भएकाले अभियानमा सहभागी हुन आग्रह समेत गर्नुभएको छ ।


प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न बुधबार, मंसिर १०, २०८२
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी बिहीबार, मंसिर ४, २०८२
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन आइतबार, कात्तिक ३०, २०८२
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न शनिबार, कात्तिक २९, २०८२
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न बिहीबार, कात्तिक २७, २०८२
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन मंगलबार, कात्तिक २५, २०८२
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै मंगलबार, कात्तिक १८, २०८२
साँफे हाटबजारमा आगलागि
साँफे हाटबजारमा आगलागि आइतबार, कात्तिक १६, २०८२
साँफेबगरमा ४५ औँ विश्व खाद्य दिवस मनाईयो
साँफेबगरमा ४५ औँ विश्व खाद्य दिवस मनाईयो बिहीबार, असोज ३०, २०८२
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न शनिबार, असोज २५, २०८२
लोकप्रीय
  • Week
  • Month
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्