Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, असार ५, २०८३

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। नगर भित्रका खोप लगाउने उमेर समुहका ९९९ बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भए पछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालयको नियमित कार्यक्रम अनुसार हरेक वर्ष बालबालिकाले खोप प्राप्तीको सुनिश्चितता भए पछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिदै आएको छ। घोषणा कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकावालाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो।

उहाँले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि खोपको दिगोपनामा विशेष ध्यान दिनु पर्नेमा जोड दिए। स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो।

उहाँले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक बालबालिकाको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सबै पक्षले सहकार्य गर्नु पर्ने धारणा राख्नु भयो। कार्यक्रममा उपप्रमुख शिव बहादुर कुँवर शिलोज, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, विभिन्न वडाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्यका वारेमा स्वास्थ्य शाखा प्रमुख लक्ष्मणनाथ योगीले जानकारी गराएका थिए। नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न योगदान पुर्याएका स्वास्थ्यकर्मीहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो।

नियमित खोप कार्यक्रमलाई सफल बनाउन, खोपबाट वञ्चित बालबालिकाको खोजी गर्न, समुदाय स्तरमा जनचेतना फैलाउन तथा पूर्ण खोप सुनिश्चितता अभियानमा सक्रिय भूमिका निर्वाह गरेको योगदानको कदर स्वरुप स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको जनाईएको छ। कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका नरेश रावतले गर्नु भएको थियो।


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो बुधबार, साउन ६, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र शुक्रबार, असार ५, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्