Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
रमन भट्ट
रमन भट्ट शनिबार, माघ १०, २०८२

काठमाडौं ।

अछाम जिल्लामा स्थायी ठेगाना भई हाल काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका युवाहरुले अछाम केन्द्रित साझा पहलका रुपमा ‘बोल्छ अछाम’ अभियान सुरु गरेका छन्।

सो अभियानले सामाजिक कार्य समेत थालेको छ। व्यवसायी कपिल भण्डारीको संयोजकत्वमा हालै सिर्जित सो अभियान अन्तरगत अछामका भौगोलिक रुपमा विकट तथा सडक सञ्जालले नछोएका दुर्गम विद्यालयहरुमा न्यानो लुगाकपडा सहयोग गरिएको छ।

जसमा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ स्थित भवानीदेवी आधारभूत विद्यालयका विद्यार्थीहरु र रामारोशन गाउँपालिका वडा नम्बर ५ स्थित रुपादेवी आधारभूत विद्यालयमा अध्ययनरत १४९ जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको अभियानले जनाएको छ।

राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायमा आवद्ध अछामका युवाहरुको उल्लेख्य सहभागितासँगै अभियानको प्रारम्भिक संरचना तय गरिएको थियो। सो अभियान अब निरन्तर चल्ने बताईएको छ।

समाचारसंग सम्बन्धित तस्विरहरु

Nyano-luga-bitaran-1769234915.jpg

IMG_6515.JPG-1769235577.jpeg

IMG_6518.JPG-1769235577.jpeg

 

IMG_6516.JPG-1769235580.jpeg


प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा बिहीबार, असोज २३, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम आइतबार, साउन २५, २०८२
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण शुक्रबार, साउन २३, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्