Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अछाम जेसीजद्वारा स्वागत सहितको परिचयात्मक कार्यक्रम सम्पन्न
अछाम जेसीजद्वारा स्वागत सहितको परिचयात्मक कार्यक्रम सम्पन्न
रमन भट्ट
रमन भट्ट सोमबार, चैत ७, २०७८
अछाम जेसीज

मंगलसेन, अछाम ।

शाखा भ्रमणको सिलसिलामा अछाम आईपुग्नु भएका नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष जेसी राम प्रसाद पाण्डेलाई अछाम जेसीजले स्वागत सहितको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।अछाम जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सिद्धराज ढुंगानाको अध्यक्षतामा भएको स्वागत सहितको परिचयात्मक कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष राम प्रसाद पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पाण्डे लाई माला खादा सहितको स्वागत तथा सम्मान गरीएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष पाण्डेले अछाम शाखाले गरेको सम्मान प्रति धन्यवाद व्यक्त गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक लगायत अन्य विभिन्न खालका कठिनाइका वाफजुत पनि शाखाले गरेका र गर्ने केही नमूना योग्य कामको प्रशंसा गर्दै उक्त कामहरूलाई निरन्तरता दिई राख्नुपर्नेमा जोड दिनु भयो ।  उहाँले जेसीजमा आबद्द हुँदा यूवाको व्यक्तित्व र नेतृत्व विकास हुने हुँदा सम्पूर्ण यूवाहरूलाई जेसीजमा गोलबद्द हुन आग्रह समेत गर्नुभएको छ । अछाम शाखाका अध्यक्ष जेसी सिद्धराज ढुंगानाले मायाको चिनो प्रमुख अथिती पाण्डेलाई प्रर्दान गर्नु भएको थियो । मायाको चिनो प्रर्दान गर्दै उहाँले श्रोत साधनको अभाव, भौगोलीक कठिनाई लगायतका अनेकौं समस्याका बावजुत पनि अछाम शाखाले उल्लेखनीय कामहरू गरेको बताउनु भयो । आफ्नो कार्यकाल ऐतिहासिक र उत्कृष्ट बनाउने उद्देश्य अनुरूप अघाडी बढिरहेको पनि उहाँले बताउनु भयो । यूवाहरूलाई उद्यमशिल र व्यावसायिक बनाउनका लागि आफूले विभिन्न खालका तालिमहरूको आयोजना गर्र्दैे जेसीजलाई सहर बजार भन्दा गाउँ केन्द्रित बनाउदै लैजाने बताउनु भयो । कार्यक्रममा  बढ्दो सवारी दुर्घटनाको कमी ल्याउन जिल्लामा ट्राफिक नियम सम्बन्धिका जनचेतनामुलक कार्यक्रमहरू गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा अछाम जेसीज वर्ष १९ का अध्यक्ष नरेश कुमार शाही, वर्ष २०२० का अध्यक्ष तुलाराम बिसि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा जेसीज आस्था पाठ हरिषचन्द्र रावलले गर्नुभएको थियो । स्वागत मन्तव्य अछाम जेसीज वर्ष २०२२ का कार्यकारी उपाध्यक्ष टेकराज भण्डारीले राख्नुभएको थियो भने सञ्चालन महासचिव हरिषचन्द्र रावलले गर्नुभएको थियो । कार्यक्रममा वर्ष २०२२ का कार्यसमिती पदाधिकारी सहित अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।


 


प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव बिहीबार, जेठ २२, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान आइतबार, जेठ ११, २०८२
बालमैत्री स्थानीय शासन घोषणा गर्ने वडाको संख्या ४ पुग्यो
बालमैत्री स्थानीय शासन घोषणा गर्ने वडाको संख्या ४ पुग्यो आइतबार, जेठ ११, २०८२
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न शनिबार, जेठ १०, २०८२
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्