Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, साउन १२, २०८२

अछाम ।

आर्थिक संकटको सामना गरि रहेको अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्न बाटो खुलेको छ। बयालपाटा अस्पताल प्रादेशिक अस्पताल सञ्चालन सम्बन्धी कानून बनेर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अस्पताल सञ्चालन गर्न बाटो खुलेको हो। भदौ १ गते बाट ५० बेडको अस्पताल प्रादेशिक अस्पतालको रुपमा सञ्चालन हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

गैर सरकारी संस्था न्याय हेल्थ मार्फत   सञ्चालन भई रहेको अस्पताल पछिल्लो समय दाताहरुले हात झिक्दै गए पछि आर्थिक संकटमा ब्यहोरी रहेको छ। सामाजिक विकास मन्त्री मेघराज खड्काले बयालपाटा अस्पताल प्रदेश सरकारको मातहतमा संचालन गर्ने निर्णय ऐतिहासिक भएको बताए।

हामीले केवल भौतिक पूर्वाधार मात्र हैन, गुणस्तरीय सेवा दिने संरचना निर्माण गर्न खोजेका हौं, मन्त्री खड्काले भने, बयलपाटा अस्पताल प्रदेश मातहत ल्याएर हामीले संविधानले तोकेको दायित्व र जनताको अपेक्षा दुबै पूरा गर्न खोजेका छौं।

स्वास्थ्य सेवा राज्यको उत्तरदायित्व मात्रै नभई जनताको विश्वास र जीवन रक्षा सँग पनि जोडिएको विषय हो भन्दै मन्त्री खड्काको ५० बेडको सुविधा सम्पन्न अस्पताल बनाइने बताए। आफूले चुनावी घोषणा पत्रमा नै बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि पहल गर्ने कुरा उल्लेख गरेका खड्का सामाजिक विकास मन्त्री बने पछि निरन्तर अस्पतालको व्यवस्थापन बारे पहल गरि रहेका थिए।

आफ्नै पहलले स्थानीय जनताको स्वास्थ्य प्रति देखिएको गम्भीर अभावलाई सम्बोधन गर्नुका साथै सरकार जनताप्रति उत्तरदायी हुँदै गएको स्पष्ट संकेत दिएको दाबी उनको छ। प्रदेश सरकार मातहत आएपछि अस्पतालमा जनशक्ति, औषधि, उपकरण, विशेषज्ञ सेवा तथा मातृशिशु स्वास्थ्य, आकस्मिक सेवा, सर्जरी सेवा लगायतका थप सेवा विस्तार गरिने मन्त्री खड्काले बताए। साथै, स्वास्थ्यकर्मीको कार्य सम्पादन मूल्याङ्कन, पारदर्शी व्यवस्था र अनुगमन प्रणाली पनि सुदृढ गरिने उनले जानकारी दिए।

स्थानीयवासी, जनप्रतिनिधि, नागरिक समाज र स्वास्थ्यकर्मीहरु यो निर्णयलाई दीर्घकालीन र दूरदर्शी कदमको रुपमा लिई रहेका छन्। आधुनिक भौतिक संरचनामा संचालित बयालपाटा अस्पताल १७ वर्ष पछि सरकारको मातहतमा आउने भएको छ।

अस्पतालले अछाम सहित बाजुरा,डोटी, कालीकोट, दैलेख लगायतका दुर्गम जिल्लाका नागरिकलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आई रहेको छ। यो अस्पताल दुर्गमका जनताको स्वास्थ्य सेवामा बरदान नै सावित भएको छ। अस्पतालले हाल दिई रहेको सेवा सुविधामा प्रदेस सरकारको मातहतमा संचालन भएपछि पनि कुनै कमि नहोस् भन्ने तर्फ सरोकारवाला सचेत छन्।

हेर्नुहोस् यस्तो छ राजपत्र

 

 


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम आइतबार, साउन २५, २०८२
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण शुक्रबार, साउन २३, २०८२
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न शुक्रबार, साउन २३, २०८२
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित बिहीबार, साउन २२, २०८२
बालबालिकाको स्वास्थ्य परिक्षण
बालबालिकाको स्वास्थ्य परिक्षण बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्