Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अनेरास्ववियु नगर कमिटी साँफेबगरको बैठक सम्पन्न
अनेरास्ववियु नगर कमिटी साँफेबगरको बैठक सम्पन्न
रमन भट्ट
रमन भट्ट बिहीबार, चैत ३, २०७८
Anerasobeuu Sanfe Nagar.jpg

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु साँफेबगर नगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको छ । अनेरास्ववियु नगर कमिटी अध्यक्ष सुरज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मष्टामाण्डौंका वडा कमिटी अध्यक्ष राजेन्द्र कोली प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि कोलीले अनेरास्ववियु विद्यार्थी संगठनमा बाघ भएकाले सबै विद्यार्थी एकताबद्ध भएर अघि बढन आग्रह गर्नु भयो । विद्यार्थी संगठन चलायनमान भएमा पार्टी सशक्त हुँदै जाने भएकाले त्यही अनुसार भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथि अनेरास्ववियु जिल्ला कमिटी सचिव भिम बडाहितले शैक्षिक क्षेत्रका विकृति विसंगति लगायत हरेक परिवर्तनमा अनेरास्ववियुले नेतृत्व लिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा निवार्चित जिल्ला पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहलाई बधाई तथा शुभकामना दिइएको थियो । उक्त कार्यक्रमले नगर, क्याम्पस र स्कुल कमिटीका सदस्यहरुलाई सदस्यता वितरण गर्ने भन्ने निर्णय गरेको छ । कार्यक्रममा होली विशेष देउडा र रंग लगाउने कार्यक्रम पनि गरिएको थियो । अनेरास्ववियु जिल्ला कमिटी सदस्य रेवन्त विष्ट, विन्दु बोहरा, जनता रैका, सुस्मिता कुँवर लगायत अन्य विद्यार्थीहरुको सहभागिता भएको कार्यक्रमा स्वागत मन्तव्य नगर कमिटी सह–सचिव लोकसरी कुँवरले गर्नुभएको थियो भने कार्यक्रमको संचालन नगर कमिटी सह–सचिव काजल रैकाले गर्नुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी सोमबार, भदौ १, २०८३
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक आइतबार, साउन २४, २०८३
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक  साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन आइतबार, साउन २४, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक मंगलबार, साउन १९, २०८३
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु आइतबार, साउन १७, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्