Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, साउन १, २०८२

साँफेबगर ।

साहित्य-संस्कृतिका पहरेदार डा. देवेन्द्र प्रसाद भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित हुनु भएको छ । अछामको ऐतिहासिक भूमिमा जन्मिएर सम्पूर्ण सुदूरपश्चिमलाई गौरवान्वित बनाउँदै आउनु भएका डा. देवेन्द्र प्रसाद भट्ट नेपाली साहित्य, संस्कृति, धार्मिक र शिक्षाका एक बहुआयामी प्रतिभा हुनु हुन्छ। २०४० साल साउन १४ गते घुघुरकोट-१, कुमैस्थान अछाममा राधा देवी र हर्ष प्रसाद भट्टको कोखबाट जन्मनु भएका भट्ट हाल सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीमा नेपाली भाषा तथा साहित्यका प्राध्यापक हुनु हुन्छ। उहाँको शैक्षिक उपलब्धि विद्यावारिधिसम्म पुगेको छ भने शिक्षा क्षेत्रमा दुई दशक भन्दा बढीको समर्पण रहेको छ।

उहाँले ‘परिस्थिति’ कविता संग्रह २०५९ ‘तिनतन्त्र’ उपन्यास २०६४, ‘द्रष्टा दृष्टि’ समालोचना कृति २०७२०, ‘सिद्धगुफा तथा कालालेकी महात्म्य’ २०७८ अध्ययनसम्म विविध विधामा कलम चलाउनु भएको छ। विद्यावारिधि अनुसन्धानको रुपमा ‘अछामको होरी’ २०७९ नेपाली लोक जीवन माथिको एक महत्वपूर्ण दस्तावेज हो।

विभिन्न शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएको उहाँ हाल सुदूरपश्चिमाञ्चल क्याम्पससम्म अध्यापनरत हुनु हुन्छ । बिएड,बि.ए. र एम.एड तहका निर्देशकका रुपमा रहनु भएका उहाँले विभिन्न तहका पाठ्यपुस्तक लेखनमा पनि उत्तिकै योगदान दिँदै ‘सामाजिक तथा मनोभाषा विज्ञान’, ‘भाषिक अनुसन्धान पद्धति’, ‘साधारण नेपाली’ आदि कृतिहरु प्रकाशनमा ल्याई सक्नु भएको छ।

साहित्यिक पत्रिका ‘नौलो पाईलो’, ‘महामाया’, ‘सौराई’का सम्पादकको हैसियतले उहाँले युवा लेखकहरुको मार्गदर्शन गर्नुका साथै विभिन्न लेख, आलोचना र अनुसन्धानमा पनि उत्तिकै क्रियाशीलता देखाउनु भएको छ।

डा. भट्ट केवल शिक्षण र लेखनमै सीमित हुनु हुन्न, उहाँ धार्मिक कार्यक्रमहरुमा भागवत सप्ताह देखि नवाह सञ्चालन, टेलिभिजन तथा रेडियो कार्यक्रम सञ्चालनमा समेत सक्रिय हुनु हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उहाँलाई सावित्री कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार, नेपाल विद्याभूषण ‘क’, सहिद दशरथ चन्द स्मृति सम्मान, देवनागरी सम्मान उत्तराखण्ड भारत, व्यासाचार्य आदि उपाधिले विभूषित गरि सकेको छ।

उहाँ आजका सन्दर्भमा एउटा प्रेरक व्यक्तित्वका रुपमा उदाउँदै आउनु भएको छ-जसले नेपाली लोक संस्कृति, साहित्य र शिक्षालाई एकै साथ उचो बनाउँदै ल्याउनु भएको छ । पश्चिम नेपालका मौलिक संस्कृति र पूर्वीय दर्शन प्रति समर्पित यो व्यक्तित्व, आजका पुस्ताका लागि आदर्शको जीवित उदाहरण बन्न सफल हुनु भएको छ ।

Debendra-Bhatta-lai-puraskar-le-sammanit-1752742032.jpg

Debendra-Bhatta-lai-puraskar-pradan-1752742032.jpg

Samman-patra-1752742033.jpg


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित बिहीबार, साउन १, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’ आइतबार, असार २३, २०८१
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट शनिबार, जेठ ५, २०८१
शुभकामना आदन–प्रदान तथा जनचेतनामुलुक सांस्कृतिक कार्यक्रम बाब्लामा सम्पन्न
शुभकामना आदन–प्रदान तथा जनचेतनामुलुक सांस्कृतिक कार्यक्रम बाब्लामा सम्पन्न आइतबार, वैशाख २, २०८१
छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत
छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत बुधबार, फागुन ३०, २०८०
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन शुक्रबार, फागुन १८, २०८०
राष्ट्रपति रनिङ सिल्डमा अछामबाट सहभागि हुने खेलाडीको विदाई
राष्ट्रपति रनिङ सिल्डमा अछामबाट सहभागि हुने खेलाडीको विदाई शुक्रबार, फागुन १८, २०८०
लोकप्रीय
  • Week
  • Month
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्