Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता बुधबार, असोज २, २०८२

साँफेबगर।

वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा कार्यक्रम सम्पन्न भएको छ। मंगलवार साँफेबगरको कराते हलमा सम्पन्न गरिएको हो। समृद्ध समाजको सृजना, वाक नेपालको चाहाना भन्ने नाराका साथ संस्थाको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न गरिएको हो।

संस्थाले जिल्लाको शिक्षा, स्वास्थ्य, जिविको र्पाजन, विपद जोखिम न्युनिकरण, महिला सशक्तिकरण, जलवायु अनुकुलन र बाल संरक्षणको क्षेत्रमा विभिन्न परियोजना मार्फत काम गर्दै आएको छ। संस्थाको कार्य क्षेत्रमा रुपान्तरण कक्षा मार्फत बालबालिकाको नेतृत्व र व्यक्तित्व विकाससँगै दैनिक जिवनमा आई पर्ने समस्या सहज रुपमा समाधान गर्न सक्ने क्षमताको विकास गराएको, अभिभावकलाई असल अभिभावकत्व शिक्षा दिदा बालबालिका र अभिभावक बिचको सम्बन्ध सुमधुर बनाई रहेको छ, भने किसानहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमको सिप सिकाउनुका साथै प्रविधि समेत हस्तान्रण गरि उत्पादनमा बृद्धि गराउने काम गरेको छ। यसबाट स्थानीय स्तरमा किसानहरुलाई सानो तिनो व्यवसाय गर्न सहज भएको बताईएको छ।

वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले वाक नेपालले विभिन्न सामाजिक परिवर्तनका कार्यहरु गरेको बताउनु भएको छ । उहाँले साँफेबगर नगरपालिका वाक नेपालसँग सहकार्य गर्दै आएको र आगामि दिनमा पनि थप सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ।

प्रमुख अतिथि नगर प्रमुख कुँवरले वाक नेपालले गर्दै आएका हरेक क्रियाकलाप उदाहणरीय रहेको भन्दै प्रशंसा गर्नु भएको छ। संस्थाले शिक्षा, पोषण, आय आर्जन, सामाजिक कुरीतिको अन्त्य र क्षमता अभिबृद्धिका क्षेत्रमा काम गर्दै आई रहेकाले संस्थाद्धारा सञ्चालित परियोजनाले समुदायका नागरिकहरुमा छुट्टै पहिचान बनाउन सफल भएको उहाँको भनाई रहेको छ। प्रमुख अथिति कुँवरले संस्थाले साँफेबगर नगरपालिकामा राम्रो काम गरेकै कारणले यस पालि यस्ता कार्यक्रमको दिगोपनाका लागि बजेटको दायरा समेत बढाएको बताउनु भयो।

अहिले केही वडामा मात्रै यो कार्यक्रम संचालनमा रहेको हुँदा आगामि दिनमा नगरपालिकाका सबै वडाहरुमा लैजानका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। वाक नेपालको सहयोगमा नगरपालिकाको वडा नम्बर १० घुघुरकोटमा सञ्चालित दुना टपरी उद्योगबाट उत्पादन भएका दुना टपरीको बजारको व्यवस्थापनका लागि पालिका तयार रहेको जानकारी दिनु भयो। यस्तै उहाँले नगरपालिकाले पनि महिला तथा किशोरीलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालिम सञ्चालन गरि रहेको भन्दै तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नु भएको छ।

वाक नेपालको सामाजिक परिक्षण तथा २८ औँ वार्षिक सभामा साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर, कमलबजार नगर उपप्रमुख शारदा विष्ट कुँवर, अछामका सहयाक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार जिल्ला समन्वय समिति सदस्य नरेन्द्र कुँवर, चौरपाटी गाउँपालिकाका वडा अध्यक्ष ललित बोगटी विशिष्ठ अतिथि रहनु भएको थियो। कार्यक्रममा संस्थाको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन कार्यक्रम व्यवस्थापक टेक बहादुर थापाले प्रस्तुत गर्नु भएको थियोे भने संस्थागत प्रतिवेदन अध्यक्ष मिन बहादुर कँुवरले गर्नु भएको हो।

यस्तै संस्थाका उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो। साँफेबगर नगरपािलकाका वडा अध्यक्षहरु, विभिन्न पाटीका प्रमुख तथा प्रतिनिधि, गैरसहकारी महासघं अछामका अध्यक्ष बल बहादुर केसी, वल्र्ड भिजन ईन्टरनेशनल नेपालका मिन बहादुर थापा, गुड नेवस ईन्टरनेशालका जगदिश दास एरयर्पोट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर, नगर दलित सञ्जाल, महिला सञ्जालका प्रतिनिधि, संस्थाका साधारण सदस्य पत्रकार लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सुशीला बोगटीले गर्नु भएको थियो।

तस्बिरहरु

 

WhatsApp-Image-2025-09-17-at-12.05.27-PM-1758090235.jpeg

WhatsApp-Image-2025-09-16-at-6.06.50-PM-(1)-1758090232.jpeg

Wac-1-1758090208.jpg

Wac-2-1758090210.jpg


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी सोमबार, भदौ १, २०८३
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक आइतबार, साउन २४, २०८३
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक  साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन आइतबार, साउन २४, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक मंगलबार, साउन १९, २०८३
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु आइतबार, साउन १७, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्