Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, असार २३, २०८१

साँफेबगर ।

मोडेल तथा सञ्चारकर्मी पुष्पजंग कुँवर लामो समय पछि शिरफूलबाट सांगीतिक बजारमा सार्वजनिक हुनु भएको छ।

सांगीतिक क्षेत्रबाट केहि वर्ष गुमनाम रहेका मोडेल कुँवर शनिबार नयाँ देउडा गीत शिरफूरबाट सार्वजनिक भएका हुन्।

तिर्खा लाग्या पानी मुल,माया नमारे शिरफूल देउडा गीतलाई मोडेल कुँवरको युटुव च्यानल पुष्पजंगल कुँवरबाट सार्वजनिक गरिएको छ।

शिरफुलमा गायिका रेखा जोशी र गायक अर्जुन भुलको स्वर रहेको छ। मोडेल कुँवरको शब्द र मोडलिङमा केन्द्रीत शिरफूलमा कुँवरले चर्चित टिकटकर मिस पवीसंग मनका कुरा साँटेका छन्।

गीतको भावले भने, प्रेमी विदेश भासिन लागेर प्रेमिकालाई माया नमार्नु सँधै सम्झि रहनु, तिमी मेरो शिरफुल हौँ, भनेर मोडेल कुँवरले टिकटकर मिस पवीलाई फकाई रहेको गीतको म्युजिक भिडियोमा देखिएको छ।

दिनेश ठकुल्लाको निर्देशनमा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा छायाकंन भएको हो। लामो समय गुमनाम भएको मोडेल कुँवरले अब आफ्नो सांगीतिक यात्रा तीव्र गतिमा अघि बढ्ने बताउनु भएको छ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होस्।

New Deuda Song -Manka Kura मनका कुरा - Miss Pabi | Puspa Jung Kunwar | Rekha joshi | Arjun Bhul

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लि. को साधारण सभा तथा अधिवेशन सम्पन्न
बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लि. को साधारण सभा तथा अधिवेशन सम्पन्न शनिबार, फागुन १९, २०८०
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्