Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
आइतबार, साउन २९, २०७९
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • घुघुरकोटमा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रम सम्पन्न
घुघुरकोटमा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रम सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, फागुन २५, २०७८
Deuda.jpg

 अछाम।

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रमको आयोजना गरीएको छ। मंगलबार ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रमको आयोजना गरीएको हो।

वडा कार्यालयको आयोजनामा भएको देउडा खेल तथा विविध सांकृतिक कार्यक्रममा सहभागि महिलाले आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गर्नु भएको थियो। देउडा खेल तथा विविध सांकृतिक कार्यक्रम वडा स्तरीय महिला संजालका अध्यक्ष शारदा देवी बोगटीको अध्यक्षतामा भएको थियो।

देउडा खेल तथा विविध सांकृतिक कार्यक्रम वडा कार्यालयको आर्थिक सहयोग तथा सुआहारा, वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजना लगायत विभिन्न साझेदार संस्थाहरुसंगको समन्वयमा भएको थियो।

कार्यक्रममा वडा अध्यक्ष लाल बहादुर खड्का, वडा सदस्य भरत बहादुर खड्का, शेर बहादुर बिक, बासमति भुल, शिक्षक गोकुल शाह, वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाका सशक्तिकरण सहजकर्ता अप्सरा बुढा महता लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन निर्मला देवी खड्काले गर्नु भएको थियो।

            

            


प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन सोमबार, साउन २३, २०७९
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा आइतबार, साउन ८, २०७९
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न बिहीबार, साउन ५, २०७९
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना सोमबार, साउन २, २०७९
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न शनिबार, असार ३२, २०७९
पत्रकार सिंहको बृतचित्र उत्कृष्ट
पत्रकार सिंहको बृतचित्र उत्कृष्ट बुधबार, असार १५, २०७९
साँफेबगरको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामित्तामा
साँफेबगरको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामित्तामा शुक्रबार, असार १०, २०७९
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न मंगलबार, असार ७, २०७९
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बाब्लामा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बाब्लामा सम्पन्न सोमबार, असार ६, २०७९
लोकप्रीय
  • Week
  • Month
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2022 All rights reserved. Site by: SoftNEP