Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले अछामले जयगढका अग्नी पीडितदाई १ लाख ११ हजार सहयोग गर्ने
नेकपा एमाले अछामले जयगढका अग्नी पीडितदाई १ लाख ११ हजार सहयोग गर्ने
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, चैत २७, २०८१

अछाम ।

नेकपा एमाले अछामले मंगलबार राती जयगढ बजारमा भएको आगलागी पिडितहरुलाई १ लाख ११ हजार सहयोग गर्ने भएको छ । नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले एक विज्ञप्ती जारी गर्दै १ लाख ११ हजार सहयोग गर्ने घोषणा गर्नु भएको हो ।

जयगढ बजारमा भएको आगलागीबाट ३१ भन्दा बढि घर, पसल तथा टहरा जलेर नस्ट भई करोडौँको क्षति भएको घटनाले हाम्रो पार्टी नेकपा एमाले मर्माहत भएको छ, विज्ञप्तीमा भनिएको छ-आगलागीबाट नागरिक विस्थापित हुने गरि निम्तिएको विपत्तिको घटना प्रति दुःख व्यक्त गर्दछौँ ।

यस्तै अध्यक्ष बोहराद्धारा हस्ताक्षरित जिज्ञप्तीमा पिडितहरुको तत्काल व्यवस्थापन, राहत र क्षतिपुर्तिका लागि नेपाल सरकार लगायत सम्वन्धित निकायलाई अपिल समेत गरिएको छ भने आगलागी पिडितको आवश्यक व्यवस्थापनमा खटिन पार्टी पंति तथा कार्यकर्ताहरुलाई समेत आह्वान गरेको छ ।

आवश्यक पुर्व तयारीको अभावका कारण आगलागी लगायतका यस्ता घटनाबाट ठुलो धनजनको क्षति हुने कुरा सचेत गराउँदै एमाले अछामले यो घटना एवं क्षतिलाई सिकाईका रुपमा लिदै आगामी दिनमा यस्ता विपदका घटना दोहोरिन नदिन, आवश्यक सतर्कता अपनाउन र विपद बारे पुर्व तयारीमा रहन सरकारका नीति तथा कार्यक्रम अघि बढाउन ध्यानाकर्षण गराएको छ ।

विपदको घडिमा पीडितको उद्धार तथा पुनर्स्थापनाका लागि नेकपा एमालेका तर्फबाट साथ सहयोग रहने भन्दै एमाले अछामले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध समेत गरेको छ ।

CPNUML-27-1744195289.webp
 


प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल शनिबार, असोज १०, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
मेल्लेखको सार्वजनिक सुनुवाई: योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन हुनु पर्नेमा जोड
मेल्लेखको सार्वजनिक सुनुवाई: योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन हुनु पर्नेमा जोड बिहीबार, असोज ८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
परम्परागत खेती देखि व्यावसायिक तरकारी खेतीसम्म: चन्द्रा कुमालको प्रेरणादायी यात्रा
परम्परागत खेती देखि व्यावसायिक तरकारी खेतीसम्म: चन्द्रा कुमालको प्रेरणादायी यात्रा बुधबार, भदौ ३१, २०८३
सम विकास नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग
सम विकास नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग बुधबार, भदौ ३१, २०८३
किसान बहुउद्देश्यीय सहकारीद्वारा शेयर सदस्यलाई १ लाख ३८ हजार सुविधा उपलब्ध
किसान बहुउद्देश्यीय सहकारीद्वारा शेयर सदस्यलाई १ लाख ३८ हजार सुविधा उपलब्ध मंगलबार, भदौ ३०, २०८३
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा शनिबार, भदौ २७, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
लोकप्रीय
  • Week
  • Month
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्