Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ८ कक्षाको वार्षिक परिक्षामा साँफेबगरका ३४८ जना विद्यार्थी उतिर्ण
८ कक्षाको वार्षिक परिक्षामा साँफेबगरका ३४८ जना विद्यार्थी उतिर्ण
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, चैत १२, २०८१

साँफेबगर ।

पालिका स्तरिय कक्षा ८ को वार्षिक परिक्षामा साँफेबगर नगरपालिकाका ३ सय ४८ जना विद्यार्थी उतिर्ण भएका छन् । फागुन महिनाको २५ गते देखि चैत ५ गते सम्म सञ्चालन भएको आधारभुत तह कक्षा ८ को परिक्षामा सहभागी २ सय ६३ छात्र र २ सय ६० छात्रा गरि ५ सय २३ जना विद्यार्थी मध्ये ३ सय ४८ जना उतिर्ण भएका हुन्, भने त्यो ६७ प्रतिशत हुन आउँछ ।

जस अन्तर्गत साँफेबगर वडा १ मा रहेको सुर्यचन्द्र माविका ३७ जना, वैद्यनाथ वेद विद्यश्रमका ११ जना, वडा नम्बर २ को त्रिपुरा सुन्दरी माविका १८ जना, सरस्वती आधारभुत विद्यालयका ९ जना, प्रभाधम्कोट माविका ३० जना, किण्डर गार्डेन एकाडेमीका २० जना, वडा नम्बर ४ मा रहेको जनकल्याण माविका १९ जना, हिमालय माविका १५ जना, बर्चहिल एकेडेमीका १९ जना, भगवती आ विका १८ जना, वडा नम्बर ५ को कृष्ण माविका ७ जना, वडा नम्बर ८ को  महेन्द्र माविका ११ जना रहेका छन् ।

यस्तै वडा नम्बर ९ को बुढाकोट माविका २० जना, वडा नम्बर १० बेताल माण्डौं माविका ९ जना, घुघुरको माविका ७ जना, वडा नम्बर ११ को हंशवाहिनी माविका ९ जना, वडा नम्बर १२ को तुकामाविका ९ जना, वडा नम्बर १३ मा रहेको राष्ट्रिय माविका ४१ जना र वडा नम्बर १४ को कालिका माविका ३९ जना उतिर्ण भएका छन् ।

यसै बिच १ सय ५५ जना विद्यार्थीहरु ग्रेड वृद्धि परिक्षामा सहभागी हुन पाउने भएका छन्, भने १६ जनाको एनजी आएको छ ।

साथै ग्रेड वृद्धिको परिक्षा आगामी वैशाख ४ गते र ५ गते सञ्चालन हुने नगरपालिकाका शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले जानकारी दिनु भएको छ ।

यस बर्ष कक्षा ८ को लागि नगरपालिकाबाट सिकाई आपुरण तथा द्रुत सिकाई योजना (ReAL plan) तथा अभिभावकको सहकार्यमा २ महिने अतिरिक्त कक्षा संचालन कार्यक्रम कार्यान्वयनले कक्षा ८ को सिकाई उपलब्धिमा प्रत्यक्ष सहयोग पुगेको शाखा प्रमुख भट्टले जानकारी दिनु भएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति बुधबार, असोज ७, २०८३
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस शनिबार, असोज ३, २०८३
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न शुक्रबार, असोज २, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला सुरु बिहीबार, असोज १, २०८३
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता सोमबार, भदौ २९, २०८३
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान आइतबार, भदौ २८, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
खेर जाने कपडाबाट टिस्यु पेपर बक्स, महिलालाई आत्मनिर्भरताको सीप सिकाईदै
खेर जाने कपडाबाट टिस्यु पेपर बक्स, महिलालाई आत्मनिर्भरताको सीप सिकाईदै बिहीबार, भदौ १८, २०८३
लोकप्रीय
  • Week
  • Month
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्