Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर नगरपालिकाद्वारा गरियो विभिन्न विद्यालयको अनुगमन  
साँफेबगर नगरपालिकाद्वारा गरियो विभिन्न विद्यालयको अनुगमन  
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, फागुन १९, २०८१

साँफेबगर । 

अछाममको साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ।

यहि १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरुबाट सुरु गरिएको विद्यालय अनुगमन १९ गते साँफेबगर नगरपालिका वडा नम्बर ५ नवाठानको जाल्पादेवी आधारभूत विद्यालय वडा नम्बर ६ को भागेश्वरको चन्द्रोदय प्राथमिक विद्यालय, वडा नम्बर ७ रिडिकोटमा रहेका सरस्वती प्राथमिक विद्यालय, विपि स्मृति प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय ककडसात, वडा नम्बर ८ चन्डिकामा रहेको महेन्द्र माध्यामिक विद्यालय, पृथ्वी प्राथमिक विद्यालय,जगदम्बा प्राथमिक विद्यालय, मदरसा दारुल पुरान र नवदुर्गा आधारभुत विद्यालयमा पनि अनुगमन गरिएको हो। 

अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था र विद्यालय प्रशासन, भौतिक संरचना तथा विद्यालयको वर्तमान अवस्था बारे अनुगमन गरिएको थियो।

अनुगमनमा साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा विद्यालय अनुगमन कार्यदल संयोजक जनक कडायत, नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकर खनाल, नगर शिक्षा समिति साँफेबगरका भगवती खनाल, अनुगमन कार्यदल सदस्य उमाकान्त जोशी, नेपाल पत्रकार महासंघ अछामका सहसचिव एकेन्द्र महता र पत्रकार रमेश परियारको सहभागिता रहेको थियो।

anugaman-1-1741009232.jpg

anugaman-2-1741009232.jpg

anugaman-3-1741009234.jpg


प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ शनिबार, जेठ २३, २०८३
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न आइतबार, जेठ १०, २०८३
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु शनिबार, जेठ ९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न शनिबार, जेठ २, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम बिहीबार, वैशाख २४, २०८३
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्