Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • आर्थिक अभावले मृगौला पीडित ललित कुँवरको उपचारमा समस्या
आर्थिक अभावले मृगौला पीडित ललित कुँवरको उपचारमा समस्या
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, पुस ९, २०८१

साँफेबगर ।

मृगौला पीडित ललित बहादुर कुँवरको उपचारमा समस्या भएको छ। साँफेबगर नगरपालिका वडा नं. ४ मष्टमाण्डौ बस्ने ४५ वर्षिय कुँवरको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो। लामो समय देखि देखी उपचार (डाइलेसीस) गराइ रहेका कुँवरको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ। तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न समेत नसकिएको पीडित कुँवरले जानकारी दिनु भयो ।

‘मृगौला प्रत्यारोपण गर्न ठूलो खर्च लाग्ने भएको छ’ उहाँले भन्नु भयो–, ‘आर्थिक अवस्था कमजोर भएकाले अझै पनि सहयोगको अपेक्षा गरिरहेका छौं ।’ अहिले सम्म (डाइलेसीस) गर्नको लागि मात्रै १७ देखि १८ लाख रुपैया खर्च लागेको उहाँले भन्नु भयो । डा. अनुसार मृगौला प्रत्यारोपण गर्न अझै ३० लाख रुपैया खर्च लाग्ने भएको उहाँको भनाई रहेको छ । उहाँले उपचारको लागि साँफेबगरमा रहेको कृषि विकास वैंकमा ललित बहादुर कुँवरको खाता नम्बर ०८२२७००६५१६६५०१२ मा आर्थिक जम्मा गरि दिन अनुरोध गर्नु भएको छ।

अहिले हप्तामा दुई पटक डाइलेसीस लगायत अन्य उपचारको लागि ६५ हजार खर्च हुँदै आएको कुँवरका आफन्त वालगिरी कुँवरले जानकारी दिनु भयो । मृगौला पीडित कुँवरको ललितपुरको स्टार अस्पतालमा उपचार हुँदै आएको छ। आर्थिक अभावका कारण उपचार समस्या भएपछि नेकपा एमाले साँफेबगर नगर कमिटीले आर्थिक सहयोगको लागि रकम संकलन गर्ने निर्णय गरेको कमिटीका सचिव ललित वोगटीले जानकारी दिनु भयो। मृगौला पीडित कुँवर नगर कमिटीको पूर्व अध्यक्ष समेत हुन्। स्वास्थमा समस्या आए पछि उहाँले नगर कमिटीबाट राजीनामा दिनु भएको थियो।

आर्थिक संकलनको लागि ललित कुँवर बचाउ अभियान अन्र्तगत सुदूरपश्चिम प्रदेश र काठमाण्डौको लागि पशुपति कुँवर, अछाममा वालगिरी कुँवर, प्रवासमा आकाश कुँवर, शिक्षक संगठनको लागि जानकारी कुँवर र चक्र कुँवरलाई जिम्मा दिएको छ। यस्तै गैसस तर्फ रकम संकलनको लागि गोरख महता, जनप्रतिनिधि तर्फ वडा नं. १० घुघुरकोटका वडा अध्यक्ष ललित वोगटी र निजामति कर्मचारी संगठनबाट आर्थिक संकलनको लागि पुष्प वुढालाई पार्टीको नगर कमिटीले जिम्मेवारी दिएको छ।


प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा बिहीबार, असोज २३, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम आइतबार, साउन २५, २०८२
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण शुक्रबार, साउन २३, २०८२
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न शुक्रबार, साउन २३, २०८२
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित बिहीबार, साउन २२, २०८२
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्