Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर नगरपालिकाले जडान गरेका सिसिटिभि क्यामेरा तीन दिनमै बिग्रिए
साँफेबगर नगरपालिकाले जडान गरेका सिसिटिभि क्यामेरा तीन दिनमै बिग्रिए
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, साउन २९, २०८१

साँफेबगर ।

अछाम जिल्लाको साँफेबगर नगरपालिकाले जडान गरेका सिसिटिभि तीन दिनमै बिग्रिएका छन्।

नगरपालिकाले वडा नम्बर ३ हाटबजारको बैद्यनाथ प्रवेशद्धार, प्रभालि गाडमा रहेको पक्किपुल नजिक, जिरो प्वाईन्ट र मंगलसेन, बाजुरा छुट्टीने सडक बुढीगंगा पक्की पुल र साँफेबगर नगरपालिका वडा नम्बर ४ एयरपोर्ट बजारको जनकल्याण माध्यमिक विद्यालय, महालक्ष्मी विकास बैंकको अघाडि सडक छेउ, छिपेखोला बाईपास चोक आसपास, छिपेखोला पक्की पुल जाने मोड क्षेत्र गरी ८ ठाउँमा असार पहिलो साता सिसिटिभि क्यामेरा जडान गरेको थियो।

तर जडानको तीन दिनमै क्यामेराले काम गर्न छोडे पनि हालसम्म भने क्यामेरा मर्मत भएका छैनन्। साँफे एयरपोर्ट बजारमा जडान गरिएका चार मध्ये तीन वटा सिसिटिभिले काम नगरेको जनकल्याण टोलमा जडान गरेको क्यामेरा मात्रै काम गरि रहेको त्यो पनि विधुत भएका बेला मात्रै काम गर्ने गरेको ईलाका प्रहरी साँफेबगरका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। यस्तै साँफे हाट बजारमा रहेका चार मध्ये दुई वटाले मात्रै काम गरि रहेको छ।

क्यामेरा काम नगरेको भनेर वडा अध्यक्षलाई र नगर प्रमुखलाई जानकारी गराउँदा समेत हालसम्म मर्मत नगरिएको जडान गर्ने भरत कडायतलाई पटक–पटक फोन गर्दा नउठाउने गरेको प्रहरी निरीक्षक साउँदले बताए।

साँफे हाटबजारमा रहेका चार वटा सिसिटिभि क्यामेराको निगरानी जिल्ला ट्राफिक कार्यालय साँफेबगरबाट र एयरपोर्ट बजारमा रहेका चार वटा क्यामेराको निगरानी इलाका प्रहरी कार्यालय साँफेबगरमा रहेका छन्। नगरपालिकाले सिसीटिभि क्यामरा जडानका लागी २०७८ मा नै ८ लाख ५० हजार भुक्तानी गरे पनि जडान गरेको थिएन।

विभिन्न संचार माध्यम सिभिटिभि जडानको लागि पैँसा भुक्तानी भए पनि जडान नभएको भन्दै समाचार प्रकाशित भए पछि २०८१ असारमा नगरपालिकाले जडान गरेको थियोे।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु मंगलबार, माघ १३, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’ शुक्रबार, माघ ९, २०८२
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
लोकप्रीय
  • Week
  • Month
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्