Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • मानव अधिकारमा उत्कृष्ठ काम गरेको भन्दै सुदूरपश्चिमबाट ढुंगाना पुरस्कृत
मानव अधिकारमा उत्कृष्ठ काम गरेको भन्दै सुदूरपश्चिमबाट ढुंगाना पुरस्कृत
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, फागुन ८, २०७८
shiva.jpg

अछाम । 
मानव अधिकारका अनुगमन तथा प्रलेखमा उत्कृष्ठ काम गरेको भन्दै अछामबाट शिवराज ढुंगानालाई सुदूरपश्चिमबाट पुरस्कारसहित सम्मान गरिएको छ । प्रजातन्त्र दिवको अवसरमा धनगढीमा आयोजित मानवअधिकार वर्षपुस्तक सार्वजनिकीकरणका क्रममा ढुंगानालाई सम्मान गरिएको हो ।

इमान्दर, कर्तव्यनिष्ट भएर अछामको मानव अधिकारका क्षेत्रमा काम गरेको भन्दै गोरखापत्र सम्बाददाता तथा इंशेक प्रतिनिधि ढुंगानालाई सम्मानित गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले ढुंगानालाई सम्मानपत्र, दोसल्ला र नगद रकमसहित सम्मानित गरिएको हो ।


पुस्तक सार्वजनिकीकरण तथा सम्मान कार्यक्रममा आन्तरिक मामिला मन्त्री जोशीले विकट क्षेत्रमा रहेर मानवअधिकारका क्षेत्रमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो । मन्त्री जोशीले राज्यले मानवअधिकारको प्रत्याभूति गर्नुपर्ने भन्दै प्रदेश सरकार त्यसमा क्रियाशील रहेको भनाइ राख्नुभयो ।

सुदूरपश्चिमबाट सम्मानित भएपछि ढुंगानाले समाजमा मानवअधिकारका क्षेत्रमा अझै सक्रिय भएर काम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । सम्मानले जिम्मेवारी बढाएको भन्दै ढुंगानाले अगामी दिनमा थप सक्रिय भएर मानवअधिकारका क्षेत्रमा काम गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ढुंगाना इन्सेक नेपालको अछाम प्रतिनिधिमा रहेर मानवअधिकार क्षेत्रमा गर्दै आउनुभएको थियो ।

कार्यक्रममा सुदूरपश्चिमक सरकारका न्याधिकवक्ता कुलानन्द उपाध्यायले राजनीतिक अधिकार मात्र नभएर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हनन्का घटना अगाडि आउनुपर्नेमा जोज दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशी, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण शर्मा, प्रहरी प्रमुख विश्व अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा इन्सेक नेपाल सुदूरपश्चिम संयोजक खडकराज जोशीले सुदूरपश्चिमको सन् २०२१ को मानवअधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।


प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री मंगलबार, कात्तिक १७, २०८३
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर बुधबार, कात्तिक ११, २०८३
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न बिहीबार, असोज २९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
नेपाली कांग्रेस साँफेबगरको नगर सभापतिमा अशोक कुँवर
नेपाली कांग्रेस साँफेबगरको नगर सभापतिमा अशोक कुँवर बुधबार, असोज २८, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न शनिबार, असोज २४, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्