Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • स्वास्थ विमा गर्न साँफेबगर नगरपालिकाको ‘डेटलाईन’
स्वास्थ विमा गर्न साँफेबगर नगरपालिकाको ‘डेटलाईन’
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, फागुन ३, २०७८
Sanfebagar nagarpalika.jpg

अछाम ।

सरकारले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ। तर नागरिकले भने अझै चाँसो दिएको पाईदैन। साँफेबगर नगरपालिका भने स्वास्थ विमा कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि कडाईका साथ अघि बढेको छ । जनप्रतिनिधि देखि कर्मचारीको तलब देखि सेवा सुविधा र आम नागरिकको सबै सेवा सुबिधा रोक्ने निर्णय गरेको छ ।

नगरपालिकाको नवौं कार्यपालिकाको बैठकबाट नागरिकले सार्वजनिक सेवा प्राप्त गर्दा अनिवार्य स्वास्थ विमा हुनु पर्ने निर्णय गरेको थियो । त्यस्तै कार्यालयबाट कुनै पनि नागरिकले  सार्वजनिक सेवा प्राप्त गर्दा अनिवार्य रुपमा नगरपालिकालाई सम्पत्ति कर, व्यवसाय कर तथा राजस्व चुक्ता गरेको कागजात भए मात्र सेवा प्रदान गर्ने निर्णय गरेको छ।

 

कार्यपालिकामा भएको निर्णयलाई थप प्रष्ट पार्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले नगरपालिका अन्तर्गतका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई  फागुन १५ गते भित्र आफ्नो र घरपरिवारको  स्वास्थ्य विमा गर्न  निर्देशन दिनुभएको छ । आईतवार पत्रकार सम्मेलनको आयोजना गरि उक्त समयावधि भित्र स्वास्थ्य विमा नगरेमा नगरपालिकाबाट प्राप्त गर्ने र प्राप्त गर्दै आईरहेका सबै प्रकारका सेवा सुविधा, तलब भत्ता रोकिने जानकारी दिनुभयो ।

यस्तै सेवाग्राही नागरिकको हकमा पनि फागुन १५ गतेसम्म स्वास्थ विमा नगरेमा  नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रवाह गरिने सार्वजनिक सेवा उपलब्ध गराउन नगरपालिका तथा वडा कार्यालय बाध्य हुने छैन, नगर प्रमुख कुँवरको भनाई रहेको छ। नगर प्रमुख कुँवरले चाँडै नगरपालिका भित्र कार्यरत सार्बजनिक निकाएलाई पत्र काटेर स्वास्थ विमा गर्नको लागि आग्रह गर्छौ । त्यो समयभित्र नगर्नेको पनि सिफारिस देखि भुक्तानी रोक्छु नगर प्रमुख कुँवरले भन्नुभयो । 

स्वास्थ्य विमामा सबै नागरिकहरुको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जेष्ठ नागरिक, गरिब घरपरिवार पहिचान अन्तर्गत अति गरिबको सूचीमा परेका घर परिवार, “क” वर्गको परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्ति, क्षयरोग, कुष्ठरोग, एच।आइ।भी।÷एड्स रोगबाट ग्रसित भई नियमित औषधी सेवन गरिरहेका  व्यक्ति र महिला स्वास्थ्य स्वयंमसेविकाको नेपाल सरकारले नै स्वास्थ्य विमा गरिदिने व्यवस्था रहेको सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छु पत्रकार सम्मेलन पछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य विमा कार्यक्रमलाई यस नगरपालिकामा प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिका स्थित वित्तीय संस्था, आयोजना, निगम, प्राधिकरण, सुरक्षा निकाय, सङ्घीय तथा प्रदेश कार्यालयहरु र गैरसरकारी संघ संस्थामा कार्यरत सबै कर्मचारीहरुको अनिवार्यरुपमा स्वास्थ्य विमा गरेको कागजातको आधारमा मात्र नगरपालिका तथा वडा कार्यालयहरुबाट सेवा सुविधा प्राप्त गर्न सकिने भएकोले सबैले आ–आफ्नो स्वास्थ्य विमा गर्नुहुन अनुरोध गर्दछु जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य विमा गर्नको लागि प्रति ५ जनाको परिवारलाई बार्षिक तीन हजार पाँच सय र ५ जना भन्दा माथि प्रति जना सात सय को दरले थप हुँदै जाने, विमा वापतको सुविधा ५ जना  परिवारको लागि एक लाख  सम्मको हुने तथा प्रति जना बिस हजारको दरले विमा सुविधा रकम थप हुँदै जाने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछु भनिएको छ । साँफेबगर नगरपालिकामा अहिलेसम्म ४ हजार ७ सय १५ जनाले स्वास्थ विमा गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्