Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बयालपाटा अस्पताललाई उचित बजेटको व्यवस्था गर्न माग
बयालपाटा अस्पताललाई उचित बजेटको व्यवस्था गर्न माग अस्पताललाई वेवास्ता गरिए सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, माघ २०, २०८०
CPN UML.jpg

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमिटीले बयालपाटा अस्पताललाई नीतिगत रुपमा उचित बजेट व्यवस्थापन गरिी संस्थागत गर्न माग गरेको छ। शनिबार एक विज्ञप्ती जारी गर्दे एमाले नगर कमिटीले नमुनाको रुपमा स्थापित बयालपाटा अस्पताललाई विभिन्न बाहनामा पन्छ्उने काम प्रदेश सरकारले गरेको भन्दै आपत्ति जनाएको छ।

यथाशिघ्र बजेटको व्यवस्था नगरे नेकपा एमाले वर्तमान सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। विदेशी दातृ निकायले सहयोग गर्ने रकममा कमि आएका कारण विगत केहि वर्षबाट यस संस्थालाई सुदुरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा लिएर संचालन गर्ने भनिए पनि त्यसमा तदारुकता सुदूरपश्चिम प्रदेश सरकारले देखाउन सकेन।

अस्पतालले दिदै आएका सेवाहरु अवरुद्ध नहोस् भन्ने उद्धेश्यले सुदूरपश्चिम प्रदेश सरकारले केहि वर्ष यता निरन्तर वार्षिक रुपमा अस्पताललाई दिदै आएको अनुदान रकम आर्थिक वर्ष २०८०।०८१ मा नौ करोड रुपैयाँ दिने भन्ने घोषणा गरेको भए पनि हाल आएर प्रदेश सरकारले अनुदान रकम नदिई अस्पतालका सेवाहरु अवरुद्ध हुने र निकट भविष्यमा अस्पतालको अस्तित्व नै समाप्त गर्ने किसिमले गैर जिम्मेवार पूर्ण कार्य गरि राज्यको कर्तव्य र दायीत्वबाट नै भाग्न खोज्ने कार्य गरि रहेको छ विज्ञप्तीमा भनिएको छ।

नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरले जनताको स्वास्थ्य जस्तो महत्वपूर्ण र गम्भिर विषयमा यसरी गैर जिम्मेवार बनि रहेको वर्तमान गठबन्धन सरकार र यसका मतियारहरु तिनै जनताको मत र कर लिएर आफु मात्र पोषिने र जनतालाई स्वास्थ्य उपचारबाट समेत वञ्चित गराउने कार्य गरि रहेकाले यो कार्य कुनै हालतमा जनतालाई सैह्य नहुने बताउनु भयो। उहाँले यस गम्भीर विषयलाई सुदुरपश्चिम प्रदेश सरकाले तुरुन्त गम्भीर रुपमा नलिई अस्पताल बन्द हुन सक्ने अवस्था श्रृजना गरेमा नेकपा एमाले यसका विरुद्व शसक्त कदम उठाएर सडकमा उत्रिने बताउनु भयो।

विज्ञपति सार्वजनिक कार्यक्रममा नेकपा एमाले सुदुरपस्चिम प्रदेश कमिटी सदस्य दुधकला बिष्ट, नेकपा एमाले सुदुरपस्चिम प्रदेश कमिटी लेखा कमिटीका सदस्य बालगिरी कुँवर, नेकपा एमाले साँफेबगर नगर कमिटी सचिव ललित बोगटी लगाएतको उपस्थिति रहेको थियो।

CPNML bigyapti1706966930.jpeg


प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित) सोमबार, साउन १२, २०८२
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो आइतबार, साउन ४, २०८२
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
धुर्वतारा अस्पताल र मेरो माइक्रोफाइनान्स लघुवित्तको साझेदारीमा औषधि उपचारमा छुट गरिने 
धुर्वतारा अस्पताल र मेरो माइक्रोफाइनान्स लघुवित्तको साझेदारीमा औषधि उपचारमा छुट गरिने  बिहीबार, चैत १४, २०८१
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न बुधबार, फागुन २१, २०८१
लोकप्रीय
  • Week
  • Month
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्