Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
मंगलबार, माघ १७, २०७९
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • महिला उद्यम समिति अछाम गठन
महिला उद्यम समिति अछाम गठन
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, भदौ २२, २०७९
Mangalsen.jpg

मंगलसेन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति अछाम गठन गरीएको छ। बुधबार नेपाल घरेलु तथा साना उद्योग व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर रावलको अध्यक्षतामा भएको भेलाबाट गौरी कलेलको अध्यक्ष्तामा १९ जनाको कार्य समिति गठन गरीएको हो।

समितिको उपाध्यक्षमा भगवति खड्का, सचिव अमृता उपाध्याय, सह–सचिव सिता साउँद, कोषाध्यक्ष पवित्रा साउँद चयन हुनु भएको छ। यस्तै सदस्यमा विनिता बिष्ट, निर्माला साउँद लगाएतका १४ जना सदस्य रहने गरी नयाँ कार्य समिति गठन गरीएको हो।

भेलाका प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग विकास समितिका सुदूरपश्चिम प्रदेश का अध्यक्ष नर बहादुर रावल रहनु भएको थियो।

यस्तै भेलामा नेपाल घरेलु तथा साना उद्योग विकास समितिका सुदूरपश्चिम प्रदेशका महासचिव पुष्पराज भट्ट, मंगलसेन नगरपालिकाका निवर्तमान नगर उपप्रमुख सरीता उपाध्याय, नेपाल घरेलु तथा साना उद्योग विकास समितिका सुदूरपश्चिम प्रदेश सदस्य पशुपति कुँवर, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र प्रसाद ढुंगाना, मंगलसेन नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाका प्रमुख मञ्जु महत, लगाएतको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
क्यान्सर उपचारको लागि सहयोगको अपील
क्यान्सर उपचारको लागि सहयोगको अपील सोमबार, माघ १६, २०७९
साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न
साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न आइतबार, माघ १५, २०७९
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ?
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ? आइतबार, माघ १५, २०७९
नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न बिहीबार, माघ ५, २०७९
नेपाल बजार विक्रि प्रतिनिधि संघ डोटी अछाम इकाईद्धारा दुई जना बिरामीलाई आर्थिक सहयोग
नेपाल बजार विक्रि प्रतिनिधि संघ डोटी अछाम इकाईद्धारा दुई जना बिरामीलाई आर्थिक सहयोग शनिबार, पुस २३, २०७९
अछामका विभिन्न ठाउँमा ‘क्रिसमस डे’ मनाईयो
अछामका विभिन्न ठाउँमा ‘क्रिसमस डे’ मनाईयो आइतबार, पुस १०, २०७९
विद्युतीय वित्तीय प्रणाली सहज र सुरक्षित हो : पौडेल
विद्युतीय वित्तीय प्रणाली सहज र सुरक्षित हो : पौडेल आइतबार, पुस १०, २०७९
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक दुई वडामा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक दुई वडामा सम्पन्न शुक्रबार, पुस ८, २०७९
साँफेबगरमा महालक्ष्मी विकास बैंकले सुरु गर्यो एटिएम सेवा
साँफेबगरमा महालक्ष्मी विकास बैंकले सुरु गर्यो एटिएम सेवा बिहीबार, पुस ७, २०७९
लोकप्रीय
  • Week
  • Month
क्यान्सर उपचारको लागि सहयोगको अपील
क्यान्सर उपचारको लागि सहयोगको अपील
साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न
साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ?
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ?
क्यान्सर उपचारको लागि सहयोगको अपील
क्यान्सर उपचारको लागि सहयोगको अपील
साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न
साँफेबगर महोत्सव प्रचार–प्रसार उपसमितिको बैठक सम्पन्न
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ?
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ?
नेपाल बजार विक्रि प्रतिनिधि संघ डोटी अछाम इकाईद्धारा दुई जना बिरामीलाई आर्थिक सहयोग
नेपाल बजार विक्रि प्रतिनिधि संघ डोटी अछाम इकाईद्धारा दुई जना बिरामीलाई आर्थिक सहयोग
नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP