Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
बिहीबार, असोज ११, २०८०
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, साउन २, २०७९
Rishidaha 1 .jpg

मेल्लेख।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर २ ऋषिदहमा गैर सरकारी संस्था सहयोग इकाई स्थापना गरीएको छ। ऋषिदहमा हाल कार्यक्रम संचालन गरी रहेका संस्थाहरुका लागि २ नम्बर वडा कार्यालयद्वारा गैर सरकारी संस्था सहयोग इकाई स्थापना गरी एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो।

वाक नेपालको विशेष पहलमा अछामको एउटा दुर्गम ठाउँको वडा सरकारले प्रत्येक संस्थाका अलग–अलग टेबुल तथा सुझाव पेटिका सहित वाईफाई, फोटोकपी तथा प्रिन्ट मेशिन राखेर पक्की भवनमा गैर सरकारी संस्था सहयोग इकाई स्थापना गरेकोमा अछाम जिल्लामै विल्कुलै नविनतम र प्रसंशनीय कार्य गरेको भन्दै गैर सरकारी संस्थाका प्रतिनिधिहरुले खुसी व्यक्त गरेका छन्। कार्यक्रममा सम्पूर्ण गैर सरकारी संस्थाहरुको तर्फबाट बोल्दै वाक नेपालका भुपेन्द्र भण्डारीले हामी संस्थाहरूलाई वडा कार्यालयकै छाना मुनी राखेर अभिभावकत्व दिएको बताउनु भयो।

उहाँले गैर सरकारी संस्था सहयोग इकाई कार्यालय मात्रै नभई हामी संस्थाहरुका लागि वडा कार्यालयले दिएको माया भएको बताउनु भयो। उहाँले यो सम्मान हो र बासस्थान हो भन्ने कुरा राख्नु भएको थियो। त्यस्तै वडा अध्यक्ष कुशलराज बुढाले गैर सरकारी संस्थाका प्रतिनिधिलाई स्वागत गर्दै अब संस्थाबाट दिईने सेवा सुविधा समुदायमा कसैलाई काखा पाखा नगरी पाउनै पर्नेले पाउने र संस्था तथा वडाले आर्थिक तथा सामाजिक हिसाबमा पनि हातेमालो गरेर अघि बढ्नु पर्ने तथा यो गैर सरकारी संस्था सहयोग इकाईले वडा कार्यालय, गैर सरकारी संस्था र वडावासीहरुलाई जोड्ने पुलको काम गर्ने भएकोले आफ्नो तर्फबाट हुने सहयोगमा कुनै पनि कञ्जुस्याइँ नहुने भन्दै यो सहकार्यका लागि सबै संस्थाहरू लाई धन्यवाद समेत दिनु भएको छ।

वडा अध्यक्षद्वारा गैर सरकारी संस्था सहयोग इकाईको बोर्ड उच्चारण गरेर तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिलाई कार्यालयको साँचो हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिएको थियो। मेल्लेख गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुशलराज बुढाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन वडा सहायक धन बहादुर बुढाले गर्नु भएको थियो।

Rishidaha 21658122665.jpg


प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
ऋषिदहका टमाटरले बजार भाउ पाएन
ऋषिदहका टमाटरले बजार भाउ पाएन सोमबार, भदौ १८, २०८०
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै सोमबार, भदौ ११, २०८०
मर्यादित महिनावारी हिंसा रहित सुन्दर घरबारी विषयक अन्तरक्रिया विन्देवासिनीमा सम्पन्न
मर्यादित महिनावारी हिंसा रहित सुन्दर घरबारी विषयक अन्तरक्रिया विन्देवासिनीमा सम्पन्न बुधबार, भदौ ६, २०८०
माध्यमिक विद्यालय स्तरिय समन्वयात्मक बैठक बेताल माण्डौँ माविमा सम्पन्न
माध्यमिक विद्यालय स्तरिय समन्वयात्मक बैठक बेताल माण्डौँ माविमा सम्पन्न बुधबार, भदौ ६, २०८०
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न मंगलबार, भदौ ५, २०८०
लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न
लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न मंगलबार, भदौ ५, २०८०
माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न
माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न मंगलबार, भदौ ५, २०८०
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल साँफेबगरमा सम्पन्न
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल साँफेबगरमा सम्पन्न मंगलबार, साउन ३०, २०८०
नेकपा एमाले साँफेबगरको विस्तारित बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको विस्तारित बैठक सम्पन्न बुधबार, असार २७, २०८०
लोकप्रीय
  • Week
  • Month
तीजको प्राचीनता देखि आधुनिकता सम्म
तीजको प्राचीनता देखि आधुनिकता सम्म
ऋषिदहका टमाटरले बजार भाउ पाएन
ऋषिदहका टमाटरले बजार भाउ पाएन
अनेरास्ववियु अछामद्धारा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश
अनेरास्ववियु अछामद्धारा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
तीजको प्राचीनता देखि आधुनिकता सम्म
तीजको प्राचीनता देखि आधुनिकता सम्म
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP