Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, जेठ २, २०७९
Bigyapti.jpg

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमिटीले साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग गरेको छ । नगरपालिकाको वडा न १३ को राष्ट्रिय माविको (क) र (ख) मतदान केन्द्रमा धाँधली भएको भन्दै पार्टीले उक्त केन्द्रको मतदान पुन: हुनु पर्ने माग गरेको हो ।

सत्ता र शक्तिको आडमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले मतदान स्थलमा विभिन्न खालका त्रास फैलाएकाले एमालेका मतदाताहरु मतदान स्थलबाट बाहिरिएको भन्दै उक्त केन्द्रमा पुन: मतदान नभए मतगणनाको कार्य अगाडी बढाउन नदिने पार्टीले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

पार्टीले स्थानीय प्रशासनको आडमा नेकपा एमालेका कार्यकर्ता माथि आक्रमण गरि चुनावमा धादली गरेकाले पुन निर्वाचन नगराए मतगणनाको कार्य कुनै पनि हालतमा अगाडि बढाउन नदिने नगर कमिटी अध्यक्ष ललित कुँवर द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पार्टीले पुन: मतदानको लागी अनुरोध गरे पछि निर्वाचन आयोले समेत पुन: मतदान गर्न निर्देशन दिई सक्दा समेत निर्वाचन अधिकृतको कार्यालयले कुनै सुनुवाई नगरेको भन्दै माथिबाट दिएको निर्देशन पालना गर्न पार्टीले अनुरोध गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालय साँफेबगरद्धारा बैशाख ३१ गते जारी गरीएको सूचना ।


प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न शनिबार, असोज २५, २०८२
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा बिहीबार, असोज २३, २०८२
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित बुधबार, असोज १, २०८२
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न बुधबार, असोज २, २०८२
जेन–जी पुस्ताद्धारा सरकार विरुद्ध प्रदर्शन
जेन–जी पुस्ताद्धारा सरकार विरुद्ध प्रदर्शन मंगलबार, भदौ २४, २०८२
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन आइतबार, भदौ २२, २०८२
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र आइतबार, भदौ २२, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
लोकप्रीय
  • Week
  • Month
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्