Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
एकेन्द्र महता
एकेन्द्र महता सोमबार, भदौ १, २०८३

मेल्लेख ।

अछामको मेल्लेख गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने उद्देश्यले लगानी योजना तथा घोषणा पश्चात्तको रणनीति योजना निर्माण सम्बन्धी १ दिने कार्यशाला मेल्लेख गाउँपालिकामा सम्पन्न भएको छ।

मेल्लेख गाउँपालिकाको आयोजनामा यही २०८३ भदौ १ गते मेल्लेख गाउँपालिकामा कार्यशाला सञ्चालन गरिएको छ। बालमैत्री स्थानीय तह घोषणाका लागि आवश्यक नीति, कार्यक्रम, लगानी योजना तथा घोषणा पछिको रणनीति योजना निर्माण गरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त पालिका बनाउने अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

कार्यशालामा बाल मैत्री स्थामीय शासन युक्त स्थानीय तह घोषणाको लागि आवश्यक पर्ने बाल संरक्षण ,बाल विकास,बाल सहभागिता तथा संस्थागत विकास गरि जम्मा ५१ वटा सुचकको अवस्था ,यी सूचक पूरा गर्न सरोकारवाला सहित स्थानीय तहको भुमिका लगायतका विषयमा छलफल भएको थियो। साथै बाल विवाह,छाउपडी लगायतका कुप्रथा न्यूनीकरण तथा अन्त्यका लागि गाउँपालिकाले आगामी दिनमा गर्नु पर्ने कार्यक्रम, आवश्यक स्रोत–साधन, सरोकारवाला निकाय बीचको समन्वय तथा जिम्मेवारीका विषयमा छलफल गरिएको छ।

मेल्लेख गाउँपालिकाले पछिल्लो समय बालमैत्री स्थानीय शासन तथा बाल अधिकारका क्षेत्रमा विभिन्न सचेतनामूलक र क्षमता विकासका गतिविधि सञ्चालन गर्दै आएको छ। गाउँपालिकाको आधिकारिक समाचार पोर्टलमा समेत बाल विवाहलाई शून्यमा झार्ने विषयमा सरोकारवालाको प्रतिबद्धता तथा बालमैत्री स्थानीय शासन सम्बन्धी गतिविधि सार्वजनिक भएका छन्।

कार्यशालामा जनप्रतिनिधि, कर्मचारी, महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ संस्था, अभिभावक, बालबालिका ,सुरक्षाकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको बताईएको छ। बालमैत्री स्थानीय शासन भनेको वयस्क व्यक्तिको सकारात्मक आनी बानी ,व्यवहार,सचेतमा लगायतका क्रियाकलापसंग जोडिने विषय भएकाले यो अभियानको सफलताका लागि स्थानीय तह, समुदाय, विद्यालय, अभिभावक र बालबालिकाको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिईएकोछ।

आस्था नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित हातेमालो बाल कल्याण परियोजनाको आर्थिक सहयोग/साझेदारी मा सञ्चालन भएको कार्यशालामा बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणाको लागि पूरा हुन नसकेका सुचकको लागि स्रोत पहिचान सहितको कार्ययोजना निर्माण गरिएको छ। साथै यो कार्ययोजनाले नै गाउँपालिका घोषणा गर्ने अभियानलाई व्यवस्थित रुपमा अघि बढाउन आधार तयार गर्ने विश्वास गरिएको छ।

मेल्लेख गाउँपालिकाको चालु आवधिक योजना २०८२/८३–२०८६/८७ तथा वार्षिक नीति तथा कार्यक्रम समेत गाउँपालिकाको विकास र सामाजिक रुपान्तरणका लागि आधारका रुपमा अघि बढाईएका छन्। बालमैत्री स्थानीय तह युक्त पालिका घोषणा गर्ने भन्दा पनि घोषणा पछि यसको दिगोपना समेतको अभियानलाई निरन्तरता दिने, बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र विकास सुनिश्चित गर्ने तथा समुदाय स्तरमा सचेतना बढाउने विषयलाई योजनामा प्राथमिकता दिनु पर्ने सरोकारवालाको अपेक्षा रहेको छ।

मेल्लेख गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा को लागि आयोजना गरिएको उक्त कार्यशाला बैठक गाउँपालिकाका उपाध्यक्ष निर्प बहादुर खड्काको अध्यक्षता र प्रमुख अतिथि पालिका अध्यक्ष ज्वाला सिंह साउँदले गर्नु भएको थियो, भने उद्देश्य तथा स्वागत आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुला र कार्यक्रमको सञ्चालन आस्था नेपालका कर्मचारी भ्वान सिंह सार्कीले गर्नु भएको थियो ।


प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार, कात्तिक २८, २०८३
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री मंगलबार, कात्तिक १७, २०८३
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर बुधबार, कात्तिक ११, २०८३
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न बिहीबार, असोज २९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
नेपाली कांग्रेस साँफेबगरको नगर सभापतिमा अशोक कुँवर
नेपाली कांग्रेस साँफेबगरको नगर सभापतिमा अशोक कुँवर बुधबार, असोज २८, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्