Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, असार ३२, २०८३

मेल्लेख।

अछामको मेल्लेख गाउँपालिकामा नागरिकको अधिकार, कर्तव्य तथा स्थानीय शासनमा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्धेश्यले नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक सम्पन्न भएको छ।

मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काको अध्यक्षतामा सम्पन्न बैठक आस्था नेपाल को आयोजनामा, मेल्लेख गाउँपालिकाको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाल को सहयोगमा सम्पन्न भएको हो।

बैठकमा नागरिक अधिकार र कर्तव्य, स्थानीय सरकार प्रति नागरिकको भूमिका, सुशासन, पारदर्शिता, जवाफदेहिता तथा सेवा प्रवाह बारे स्थानीय बासिलाई थप जानकार र उत्तरदायी बनाउने विषयमा विस्तृत जानकारी दिईएको थियो। कार्यक्रममा प्राप्त सिकाईलाई समुदाय स्तरसम्म पु¥याई नागरिकलाई थप सचेत बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरू, विभिन्न विषयगत शाखाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत भ्वान सिंह सार्की ले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक परिचालक तित बहादुर विश्वकर्मा ले गर्नु भएको थियो।

यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि समुदाय स्तरमा विस्तार गर्दै नागरिकलाई आफ्ना अधिकार र कर्तव्य प्रति थप सचेत बनाउने तथा स्थानीय शासनमा नागरिकको सक्रिय सहभागिता बढाईने जनाईएको छ।

744250386_4163290517308398_5151634385574405263_n-1784206715.jpg

746230421_1014861198200014_6475768313482132468_n-1784206715.jpg

745621959_952923517763303_927845693521411216_n-1784206822.jpg

742480200_2037454466874297_1327773828980589482_n-1784206714.jpg


प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान बिहीबार, असार १८, २०८३
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता शुक्रबार, असार १२, २०८३
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन शुक्रबार, असार १२, २०८३
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न बिहीबार, असार ११, २०८३
साँफेबगरमा बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु
साँफेबगरमा बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु बुधबार, असार १०, २०८३
विकास र बजेटमा युवा सहभागिताको प्रतिवद्धता, अध्यक्षसँग युवा संवाद कार्यक्रम मेल्लेखमा सम्पन्न
विकास र बजेटमा युवा सहभागिताको प्रतिवद्धता, अध्यक्षसँग युवा संवाद कार्यक्रम मेल्लेखमा सम्पन्न शुक्रबार, असार ५, २०८३
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र शुक्रबार, असार ५, २०८३
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा शुक्रबार, असार ५, २०८३
लोकप्रीय
  • Week
  • Month
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्