Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरमा सुनौला हजार दिनका आमा र बालबालिकाका लागि पोषण अभिमुखीकरण कार्यक्रम
साँफेबगरमा सुनौला हजार दिनका आमा र बालबालिकाका लागि पोषण अभिमुखीकरण कार्यक्रम
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, वैशाख १६, २०८३

साँफेबगर।

साँफेबगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुनौला हजार दिनका आमाहरु तथा ५ वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि विशेष अभिमुखीकरण तथा पोषण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साँफेबगर नगरपालिका भित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको थियो।

अभिमुखीकरणको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा हुने कुपोषणको अवस्था पहिचान गरी समयमै उपचार सेवा सुनिश्चित गर्नु रहेको बताईएको छ। विशेष गरी शिघ्र कुपोषण (SAM र MAM) को पहिचानलाई प्राथमिकतामा राखिएको थियो।

कार्यक्रममा पोषण लेखाजोखा कार्यलाई प्रभावकारी बनाउन मोबाईल एप (Kobo) मार्फत तथ्यांक संकलन गरिने जानकारी दिईएको छ। यसले तथ्यांक व्यवस्थापनलाई थप व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिका  स्वास्थ्य शाखाका नरेश रावतले गर्नु भएको थियो भने अध्यक्षता नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले गर्नु भएको थियो। कार्यक्रममा जनस्वास्थ्य निर्देशक लक्ष्मण नाथयोगीले कार्यक्रमका प्रस्तुतकर्ता तथा प्रशिक्षकको भूमिकामा रहँदै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो।

साथै नगर उपप्रमुख शिव बहादुर कुँवर अतिथिको रुपमा सहभागी हुनु भएको थियो। कार्यक्रमले स्थानीय स्तरमा पोषण सुधारका लागि आवश्यक ज्ञान, सीप र समन्वय अभिवृद्धि गर्ने विश्वास लिईएको छ।


प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो बुधबार, साउन ६, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र शुक्रबार, असार ५, २०८३
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा शुक्रबार, असार ५, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्