Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटी गठन
बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटी गठन
एकेन्द्र महता
एकेन्द्र महता बुधबार, वैशाख १४, २०७९
278997909_1029614244649344_9085839435602286371_n.jpg

साँफेबगर।

नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा विजयी गराउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरीएको छ। बैशाख ३० गते हुन गई रहेको स्थानीय निर्वाचनमा साँफेबगर नगरपालिकामा सबै उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन, समन्वय कमिटी गठन गरीएको हो।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहको संयोजकत्वमा चार जना सदस्य रहने गरी कमिटी गठन गरीएको हो। कमिटीका सदस्यहरुमा बल बहादुर कुँवर, बालगिरी कुँवर, चक्र शंकर भुल, मनोज रावल रहनु भएको छ। कमिटीको सल्लाहकारमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोविन्द बहादुर कुँवर (हर्क) रहनु भएको छ।

यस्तै नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा विजयी गराउन बसेको बैठकले अन्य नौ वटा उपसमितिहरु पनि गठन गरेको छ। बैठकले पुष्पराज भट्ट संयोजक रहने गरी पाँच जनाको प्रचार–प्रसार समिति गठन गरेको छ। समितिको सदस्यमा सागर सिंह बाब्ली, एकेन्द्र महता, रमेश परियार, कल्पना बोहरा, मिन बाब्ली रहनु भएको छ। समितिको सल्लाहकारमा जंग बि.क. रहनु भएको छ।

बैठकले तेज बहादुर कुँवरको संयोजकत्वमा तीन सदस्सीय यातायात व्यवाश्थापन समिति गठन गरेको छ। ढकेद्र कुँवर, प्रेम बि.क. सदस्य रहनु भएको समितिको सल्लाहकार दिपक सुनार रहनु भएको छ। यस्तै हिरिण्ड कुँवरको संयोजकत्वमा पाँच सदस्सीय युवा परिचालन समिति गठन गरीएको छ। समितिका सदस्य रबिन्द्र बहादुर शाह, राज कुँवर, भिम बडाहित रहनु भएको छ। समितिको सल्लाहकार दिपक सुनार रहनु भएको छ। बैठकले महिला नेतृ राधिका भुजेलको संयोजकत्वमा महिला परिचालन समिति गठन गरेको छ। समितिको सदस्यमा सिता कुँवर, भगवति कुँवर, रामप्यारी कुँवर, अम्बीका कुँवर, हेमा नागरी यशोदा कुमाल लगाएतका सदस्य रहनु भएको छ। महिला परिचालन समितिको सल्लाहकार जयन्द्र स्वार रहनु भएको छ।

यस्तै बालगिरी कुँवरको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरीएको छ। समितिको सदस्यमा ललित कुँवर, ललित नेपाली, ललित बोगटी, गणेश कुँवर, सिता कुँवर, राजेन्द्र कोली रहनु भएको छ। आर्थिक व्यवस्थापन समितिको सल्लाहकारमा मिन बहादुर कुँवर रहनु भएको छ। बैठकले चक्र सुनारको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरेको छ। समितिको सदस्यमा कविन्द्र परियार, बिक्रम बि.क., तकत कुँवर, भिम बि.क. रहनु भएको छ। समितिको सल्लाहकारमा टेकराज कुँवर रहनु भएको छ।

यस्तै झंकर बहादुर कुँवरको संयोजकत्वमा प्रचार सामाग्रि व्यवस्थापन समिति गठन गरेको छ। समितिको सदस्यमा दिपक सुनार, सुरत भुल रहनु भएको छ। समितिको सल्लाहकारमा देव बहादुर कुँवर रहनु भएको छ। बैठकले आकाश कुँवर संयोजक रहने गरी प्रवास समन्वय समति पनि गठन गरेको छ। समितिका सदस्यमा रमेश कुँवर, बि.एस. ओड, प्रेम खड्का, मुकेश कुँवर र जय सिंह आउजीलाई चयन गरीएको जनाईएको छ।


प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रशासकीय अधिकृतमा ताम्राकार
प्रशासकीय अधिकृतमा ताम्राकार बिहीबार, साउन १५, २०८२
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना मंगलबार, साउन १३, २०८२
एमालेले गर्‍यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावली सहित)
एमालेले गर्‍यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावली सहित) मंगलबार, साउन १३, २०८२
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित) सोमबार, साउन १२, २०८२
प्रेमी पर्खेको ‘रानीसैन’
प्रेमी पर्खेको ‘रानीसैन’ आइतबार, साउन ११, २०८२
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन शनिबार, साउन १०, २०८२
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द शनिबार, साउन १०, २०८२
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ शुक्रबार, साउन ९, २०८२
जिल्ला प्रशासन कार्यालय अछाममा जोर–बिजोर सेवा प्रणाली लागु
जिल्ला प्रशासन कार्यालय अछाममा जोर–बिजोर सेवा प्रणाली लागु बुधबार, साउन ७, २०८२
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्