Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
बिहीबार, जेठ ५, २०७९
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षका लागी नेकपा एसबाट भण्डारीको नाम सिफारिस
साँफेबगर नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षका लागी नेकपा एसबाट भण्डारीको नाम सिफारिस
रमन भट्ट
रमन भट्ट शनिबार, वैशाख १०, २०७९
Rajan Bhandari

साँफेबगर, अछाम
अछाम साँफेबगर नगरपालिका–४ का राजन भण्डारी २४ वर्षका भए । उनले यसपाली नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी अनेरास्ववियु र यूवा संघको राजनीतिबाट पार्टी राजनीतिमा पसेका हुन् ।
यूवा संघ साँफेबगर नगर कमिटी अध्यक्ष समेत रहेका भण्डारी आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनामा साँफेबगर नगरपालिका वडा नं. ४ मष्टामाण्डौंका लागि वडा अध्यक्षमा सिफारिस भएका छन् । उहाँसंगै ६ जनाको नाम सिफारिस भएको छ भने ती मध्ये सबै भन्दा बलिया उम्मेदवारमा देखिएका छन् भण्डारी । गत मंसिरमा भएको पार्टी विभाजनमा प्रतिगमन विरुदको लडाईमा अछामममा यूवाबाट भण्डारीको महत्वपूर्ण नेतृत्व संगै भूमिका रहेको थियो । उहाँले अछामका १० वटै स्थानीय तहमा गएर प्रतिगमन विरुदमा आवाज उठाउनु भएको थियो । यूवा आजको आवश्यकता भन्दै गाउँ, नगर वडामा यूवा वर्गलाई प्राथमिकतामा राखेर अगाडी बढ्न उहाँले पार्टीलाई सुझाव समेत दिनुभयो । जिल्लामा हुने भै परी समस्या किन नहुन, अस्पतालमा रगत देखि गाउँ टोल सरसफाई अभियान लगायत विभिन्न सामाजिक कार्यमा भण्डारीको सक्रियता अब्बल नै रहेको छ । पछिलो समय अछाम जिल्लाका विभिन्न गाउँ टोल नगरहरुले फोहोर व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ तर उम्मेदवार भण्डारीले आफू अध्यक्ष भए पश्चिात् फोहोर व्यवस्थापनलाई प्राथमिकता राखेर, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी संगै आवश्यक पर्ने सम्पूर्ण कुरालाई अगाडी लैजानका लागी वडा बासीलाई आफूलाई जिताउन समेत अनुरोध गरे । स्वस्थ समाज नहुनजेल आफू मात्र स्वस्थ भएर केही पनि नहुने समेत उहाँले बताउनु भयो । दलित र  पिछडिएका वर्गका समस्या र चुनौतीलाई प्राथमिकतामा राखेर समस्याको समधान गर्दै अगाडी बढ्ने समेत उहाँले प्रतिवद्वता जनाउनु भयो ।
पछिल्लो समय दलगत राजनीतिले आम मानिसमा वितृष्णा छाएको र पाका उम्मेदवारले जनभावना अनुसार काम गर्न नसकेको भन्दै उनले उम्मेदवारी दिएको बताए । उनले भने, समाज रुपान्तरणका लागि युवाहरू नै अगाडी आउन जरुरी छ । हालका जनप्रतिनीधिहरूले बाटोघाटो बनाउन सफल हुनु भएको होला । तर, समाजमा हुने भेदभाव, छुवाछुत, अन्य विपन्न, असहाय, महिला माथि हुने विभेद हटाउन कदम चाल्न सक्नुभएन । यसका लागि नयाँ सोच र जोसको खाँचो छ । त्यसैले उम्मेदवारी दिएको हुँ, भण्डारीले बताए । उनले समाज रुपान्तरण र भ्रष्टाचार रोक्न पनि युवा आउन जरुरी रहेको समेत बताए ।


प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग सोमबार, जेठ २, २०७९
साँफेबगरमा बाम गठबन्धनको शक्ति प्रर्दशन
साँफेबगरमा बाम गठबन्धनको शक्ति प्रर्दशन मंगलबार, वैशाख २७, २०७९
इमान्दार र सच्चा कम्युनिष्टहरुले काँग्रेसलाई भोट हाल्न सक्दैनन्ः रावल 
इमान्दार र सच्चा कम्युनिष्टहरुले काँग्रेसलाई भोट हाल्न सक्दैनन्ः रावल  आइतबार, वैशाख २५, २०७९
शैक्षिक क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
शैक्षिक क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर शुक्रबार, वैशाख २३, २०७९
चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर
चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर बिहीबार, वैशाख २२, २०७९
गठबन्धनले साँफेबगर नगरपालिकामा कुनै असर नपर्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
गठबन्धनले साँफेबगर नगरपालिकामा कुनै असर नपर्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर बिहीबार, वैशाख २२, २०७९
उपप्रमुख पदका उम्मेदवार ठकुल्लाले गरे चुनावी प्रसार–प्रसार कार्यक्रमलाई छोडेर रक्तदान
उपप्रमुख पदका उम्मेदवार ठकुल्लाले गरे चुनावी प्रसार–प्रसार कार्यक्रमलाई छोडेर रक्तदान बिहीबार, वैशाख २२, २०७९
धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरीने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरीने: नगर प्रमुख पदका उम्मेदवार कुँवर सोमबार, वैशाख १९, २०७९
पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गरिनेछ : नगर प्रमुख पदका उम्मेदवार कुँवर
पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गरिनेछ : नगर प्रमुख पदका उम्मेदवार कुँवर आइतबार, वैशाख १८, २०७९
लोकप्रीय
  • Week
  • Month
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
साँफेबगर नगरपालिका  वडा नं. ४ मा  वडा अध्यक्षका लागी नेकपा एसबाट भण्डारीको नाम सिफारिस
साँफेबगर नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षका लागी नेकपा एसबाट भण्डारीको नाम सिफारिस
नमूना गाउँपालिका बनाउन मेल्लेखमा एमालेलाई जिताउन आवश्यक: खड्का
नमूना गाउँपालिका बनाउन मेल्लेखमा एमालेलाई जिताउन आवश्यक: खड्का
बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटी गठन
बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटी गठन
बयालपाटा अस्पताललाई मेडिकल कलेज बनाउने एमालेको लक्ष्य
बयालपाटा अस्पताललाई मेडिकल कलेज बनाउने एमालेको लक्ष्य
नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन
नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2022 All rights reserved. Site by: SoftNEP