Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, फागुन १४, २०८२

साँफेबगर ।

अछामका युवा सामाजिक अभियन्ता मदन बुढाले अछाम जिल्लाको समग्र विकास र जनचेतनाका लागि खालि खुट्टा पैदल यात्रा गर्ने घोषणा गरेका छन्। विगत ५/६ वर्ष देखि सामाजिक कार्यमा सक्रिय बुढा हाल काठमाडौंमा Bachelor in Social Work अध्ययनरत छन्।

उहाँले यस अघि अछाम जिल्लामा सरसफाई अभियान, शैक्षिक सामग्री वितरण, खेलकुद सामग्री वितरण लगायतका विभिन्न सामाजिक अभियान सञ्चालन गरि सकेका छन्। साथै, पाँच वर्ष अघि पनि अछाममै पैदल यात्रा गरि सकेको अनुभव उहाँसँग रहेको छ।

यस पटकको पैदल यात्रा कुनै चुनावी उद्धेश्यका लागि नभई सामाजिक रुपान्तरण र जिल्लाको पहिचान बदल्ने लक्ष्य सहित हुने उहाँले बताउनु भयो। “म चुनाव उठ्न होइन, सुति रहेको अछाम जिल्लालाई उठाउन खाली खुट्टा पैदल यात्रा गर्ने निर्णयमा पुगेको हुँ,” बुढाले भन्नु भयो।

यस अघि उहाँले विभिन्न माग राख्दै ५ दिनसम्म आमरण अनशन समेत बस्नु भएको थियो। उहाँका मुख्य मागहरू यस प्रकार छन्:
१. अन्तरिम सरकारमा सुदूरपश्चिम र कर्णाली प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने।
२. ‘जेन जी’ आन्दोलनका क्रममा सहिद परिवारका सदस्य तथा घाइतेहरुलाई तत्काल अनिवार्य रोजगारीको व्यवस्था गर्नु पर्ने।

बुढाले अछामलाई नेपालकै सबै भन्दा गरीब जिल्ला बनाउने प्रवृत्ति विरुद्ध आफ्नो संघर्ष जारी रहने बताउनु भएको छ। “यति सुन्दर ठाउँलाई समस्याको जिल्ला बनाउने, अवसर र सम्भावनाको जिल्लालाई अभाव र समस्यामा धकेल्नेहरुका विरुद्ध आवाज उठाउनै पर्छ,” उहाँले जोड दिनु भयो।

उहाँले नेताहरु धनी हुँदै जाने तर जनता झन् गरीब बन्दै जाने प्रवृत्तिको अन्त्य हुनु पर्ने धारणा व्यक्त गर्दै अब युवाहरु मौन बस्न नहुने उल्लेख गर्नु भयो।

639562867_4498265270498801_3817938414531400634_n-1772089568.jpg

639557719_941170841749312_1960293910084612284_n-1772089569.jpg

639562867_4498265270498801_3817938414531400634_n-1772089568.jpg

641176120_4354975081413538_994273992519381555_n-1772089567.jpg


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्